धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ मा घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन् ।
आज विहान साँढे ८ बजेतिर घरायसी विवाद हुँदा पाख्रिवास वडा नं. ९, उत्तरपानीका ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी छोरा ३० वर्षीय सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ ।
सन्तोष एक्...
Ashwin 21, 2079 परासी । लगातार आएको बर्षाले गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुट्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा बाढी पसेको छ ।
नारायणी नदीमा आएको बाढीका कारण गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुट...
Ashwin 21, 2079 काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।
पहिरोमा पुरिएर म...
Ashwin 21, 2079 काठमाडौं । के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत...
Ashwin 21, 2079 काठमाडौं । हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि साम...
Ashwin 20, 2079 हेटौंडा । जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवा...
Ashwin 20, 2079 हैटौडा । जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ ।
हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लै...
Ashwin 20, 2079 काठमाडौं । एक हप्ताको बीचमा नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनका दुई जना नेताको निधन भएको छ ।
आज केन्द्रीय कमिटी सचिवालय सदस्य तथा मधेशी दलित विभागका उपप्रमुख विक्रम रामको निधन भएको छ । नेकपा (एकीकृत समा...
Ashwin 20, 2079 मनाङ । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।
हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा ...
Ashwin 20, 2079 हेटौँडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ...
Ashwin 20, 2079 काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत ...
Ashwin 20, 2079 बारा । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते छन् ।उनका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
नारायणगढबाट पथलैया हुँदै व...
Ashwin 20, 2079 काठमाडौं । एक युवतीलाई बलात्कार गरेको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछाने ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने उक्त विमान झण्डै १ घण्टा ढिलो अवतरण भएको ...
Ashwin 20, 2079 काठमाडौं । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको हो ।
रातिदेखिनै नारायणी नदीक...
Ashwin 20, 2079 काठमाडौं । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र ...