काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरु समक्ष आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान,...
Kartik 4, 2079 काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा ...
Kartik 4, 2079 काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनका बेला ७२ घण्टा सीमा सिल गरिने भएको छ ।
भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिही...
Kartik 3, 2079 काठमाडौं । कमेडियन अपूर्व क्षितिजलाई जिल्ला अदालत काठमाडौंले साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् ।
बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उन...
Kartik 3, 2079 काठमाडौं । यसपटकको खण्डग्रास सूर्य ग्रहण कात्तिक ८ गते मंगलबार लक्ष्मी पुजाको दिन साँझ ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ ।
पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ । घुम्ने क्रममा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै ...
Kartik 3, 2079 काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ ।
चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्स...
Kartik 2, 2079 बझाङ । बझाङको मष्टा गाउँपालिका –४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १५ जना घाइतेको उपचार भइरहेको छ ।
मृत्यु हुनेमा मष्टा गाउँपालिका २- का १३ वर्षीय सम्...
Kartik 2, 2079 बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ ।
बझाङको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थि...
Kartik 2, 2079 बझाङ । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।
डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्ब...
Kartik 2, 2079 वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।
कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती से...
Kartik 2, 2079 काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गरेको छ ।
अपूर्वमाथि नेवाः समुदायको भावनामा आँच पु¥याएको आरोप छ । कमेडी क्याफे नामक यु...
Kartik 2, 2079 काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस गरिएको हो ।
भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएक...
Kartik 2, 2079 काठमाडौं । हाल देशको पहाडी भेगमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम ...
Kartik 1, 2079 सिरहा । सासु हत्याको आरोपमा अनुसन्धानका लागि हिरासतमा राखिएकी एक महिलालाई प्रहरीले चरम यातना दिएको पाइएको छ । मिर्चैया नगरपालिका–१ स्थित रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाइको गत असोज १५ गते भएको हत्या थियो । सो...
Kartik 1, 2079 काठमाडौं । नेकपा (विप्लव समूह) को नवौँ महाधिवेशन पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
असोज २५ गतेदेखि कपिलवस्तुमा जारी महाधिवेसनमा महासचिव विप्लवले राजनीतिक प...