काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का, ४५ मिनेटपछि पुनः अर्को धक्का

Earthquake frequency

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस गरिएको हो ।

भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।

भूकम्प करिब १० किलोमिटर जमनिमुनि गएको भूगर्भविद्हरुको भनाइ छ । भूकम्प नेपाल, चीन र भारतमा मापन गरिएको एजेन्सीहरुले जनाएका छन् ।   

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...