आफ्नै काकीको तेजाब प्रहारले नाबालकको मृत्यु

f.title
निशान न्युज Ashwin 4, 2075

अछाम । तुर्माखाँद गाउँपालिका–४ मा आफ्नै काकीको तेजाब प्रहारले ६ महिने नाबालकको मृत्यु भएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको...

बेनी–जोमसोम सडक एक हप्तापछि खुल्यो

बेनी–जोमसोम सडक एक हप्तापछि खुल्यो

Ashwin 4, 2075 म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर स...

विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लि...

विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नष्ट

Ashwin 4, 2075 सिरहा । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हजार ६९९ लिटर तयारी घरेलु मदिरा तथ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

Ashwin 4, 2075 भक्तपुर । चारदोबाटोस्थित अरनिको राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा७०प १६६५ नंको मोटरसाइकलले बाटो काट्दै गरेको मध्यपुरठिमी चारदोबाटो बस्ने ८० वर्षीय जोगभक्त श्रे...

रसिकको आठौं कृति सार्वजनिक

रसिकको आठौं कृति सार्वजनिक

Ashwin 4, 2075 भक्तपुरको सुर्य्विनायकमा बुधबार साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतिविद् ओम धौभडेलको ‘भक्तपुर दरबारका मल्लकालिन भारदारहरु’ नामक दुई कृति एकैसाथ सार्वजनिक भएको हो । उक्त कार्यक्रममा ...

नेपालीको शव स्वदेश ल्याउने व्यवस्था म...

नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन विष्टको निर्देशन

Ashwin 4, 2075 काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा ज्यान गुमाएका नेपालीको शव जतिसक्दो छिटो स्वदेश ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस्तै बिरामी भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न पनि ...

टिप्परको ठक्करबाट एक बालकको मृत्यु

टिप्परको ठक्करबाट एक बालकको मृत्यु

Ashwin 4, 2075 उदयपुर । त्रियुगा नगरपालिका–७ कौवाईमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गएको छ । धरान–चतरा–गाईघाट सडक खण्डको कौवाईमा ना१ क ७९०७ नम्बरको टिप्परले बुधवार साँझ ठक्कर दिँदा स्थानीय मिनबहादुर कार्कीका १२ वर्षीय छोरा रोशन कार्क...

दुर्घटनामा एकको मृत्यु, दूई सख्त घाइते

दुर्घटनामा एकको मृत्यु, दूई सख्त घाइते

Ashwin 4, 2075 धादिङ । पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते भएका छन् । खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा७९प ७२६५ नंको मोटरसाइकल राजमार्गमा पल्टिँदा ...

कालो झण्डासहित राजपाको विरोध प्रर्दशन

कालो झण्डासहित राजपाको विरोध प्रर्दशन

Ashwin 3, 2075 कपिलवस्तु । देशभर संविधान दिवस मनाइरहँदा मधेशमा राष्ट्रिय जनता पार्टी) राजपाले भने कालो दिनको रुपमा मनाएको छ । राजपाले नयाँ संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदै कपिलवस्तु लगायतका मधेशका जिल्लामा प्रदर्शन गरे...

पेट्रोलियम पदार्थ नल्याउने ट्याङ्कर च...

पेट्रोलियम पदार्थ नल्याउने ट्याङ्कर चालकलाई बर्खास्त गरिने

Ashwin 3, 2075 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चालक हटाउने चेतावनी दिएको छ । नयाँ अपराध संहिता संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका चालकहरुलाई आन्दोलन फिर्ता नलिए सेवाबाटै हटाउने निगमले चेतावनी दिएको हो । ला...

सकियो राप्रपाको बैठक, विचार मिल्नेसँग...

सकियो राप्रपाको बैठक, विचार मिल्नेसँग एकता गर्ने जिम्मा अध्यक्ष थापालाई

Ashwin 3, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै स्थानीय तहमा हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार र बुधबार काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको ब...

फेरि मधेशमा आन्दोलन गर्ने महतोको धम्की

फेरि मधेशमा आन्दोलन गर्ने महतोको धम्की

Ashwin 3, 2075 धनगढी । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले मधेसको समस्या समाधान नगरे मधेसमा फेरि कडा आन्दोलन सुरु गर्ने चेतावनी दिउका छन् । राजपाले बुधबार कैलालीमा आयोजना गरेको विरोध सभामा महतोले सरकारले मधेस आन्दोलनका ...

नक्कली अनुमतिपत्र प्रयोग गर्ने पक्राउ

नक्कली अनुमतिपत्र प्रयोग गर्ने पक्राउ

Ashwin 3, 2075 बैतडी । एकजनालाई नक्कली सवारी चालक अनुमतिपत्रका साथ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकका बिसनदत्त जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गोठलापानीमा ट्राफिक प्रहर...

चार लुटेरा पक्राउ

चार लुटेरा पक्राउ

Ashwin 3, 2075 महोत्तरी । चार लुटेरालाई मङ्गलबार पक्राउ परेका छ । रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षी...

‘विप्लव’ र ‘प्रकाण्ड’को कर्तुत्, यी ह...

‘विप्लव’ र ‘प्रकाण्ड’को कर्तुत्, यी हुन् चन्दा दिने भिआइपीहरू

Ashwin 3, 2075 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशैभरि चन्दा आतंक मच्चाएको एकएक प्रमाण फेला परेको छ । भूमिगत शैलीमा आफ्ना गतिविधि गर्दै आएको नेकपाले करोडौँ रुपियाँ चन्दा संकलन गरेको रहस्य...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...