सिरहाको मेयर सवार गाडीमा ढंगामुढा प्रहार

f.title
निशान न्युज Ashwin 24, 2075

सिरहा । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवान सवार गाडीमा अज्ञात समूहले मंगलवार साँझ ढुंगामुढा गरी तोडफोड गरेका छन् । नगरपालिका परिषदको बैठक सकिएपछि मेयर पासवान बाहिर जान लाग्दा उनी सवार ना १ झ १६३९ नं.को स्कारपियोमा एक समूहले ढुंगामुढा गरी सिसा फुटाएको प्रहरीको भनाई छ । ज्याान मार्ने उद्देश्...

उखु उत्पादक किसानहरुलाई रकम भुक्तानी ...

उखु उत्पादक किसानहरुलाई रकम भुक्तानी गर्न उद्योगीलाई निर्देशन

Ashwin 24, 2075 काठमाडौं । सरकारले उखु उत्पादक किसानहरुले पाउने रकम ५ दिनभित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडवाड आइसक्दा पनि चिनी मिलले भुक्तानी नदिएको गुनासो आइसकेपछि सरकारले ५ दिन भित्र चिनी मिललाई उखुको बक्यौता भुक्ता...

समाज र संगठनभित्र गलत काम गर्ने प्रहर...

समाज र संगठनभित्र गलत काम गर्ने प्रहरीलाई बर्खास्त गरिन्छ

Ashwin 24, 2075 काठमाडौं । गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएका छन् । प्रहरी महानिरीक्षक खनालले समाज र संगठनभित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भीर चो...

भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Ashwin 24, 2075 ललितपुर । ललितपुरको हात्तीवनमा बुधबार बिहान भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बिहान पौने ७ बजे बा१८च ३१७४ नम्बरको डेलिभेरी भ्यानले बा५१प ५९३१ र बा७६प ८६९५ नम्बरको मोटरसाईकलाई एकै साथ ठक्कर दिएको थियो । दु...

नेकपाको सचिवालय बैठक स्थगित

Ashwin 24, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएको छ । बुधबार बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । शीर्ष नेताको व्यस्तताका क...

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Ashwin 24, 2075 काठमाडौं । सीतापाइला चोकको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गए राति बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको ...

धनुषामा कार्यरत प्रहरी हवल्दा वेपत्ता

धनुषामा कार्यरत प्रहरी हवल्दा वेपत्ता

Ashwin 24, 2075 सिन्धुली । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी हवल्दार मिनबहादु खड्का सम्पर्कविहीन भएका छन् । कमलामाई नगरपालिका वडा नम्बर–१४ स्थायी घर भएका ३७ वर्षीय खड्का ५ महिनादेखि सम्पर्क विहीन भएका छन् । गत जेठ २१ गते बुव...

बालिकालाई बलात्कार गर्ने बालकलाई सुधा...

बालिकालाई बलात्कार गर्ने बालकलाई सुधारगृह चलान

Ashwin 24, 2075 पर्वत । ६ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा १२ वर्षे बालक पुर्पक्षका लागि बाल सुधारगृह चलान भएका छन् । बालिका बलात्कार अभियोगमा १२ वर्षे बालक पर्वत जिल्ला अदालतको मङ्गलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका ह...

बजेट र योजना नहुँदा कर्मचारी कामविहीन

बजेट र योजना नहुँदा कर्मचारी कामविहीन

Ashwin 24, 2075 पाल्पा । पाल्पामा सरकारी कर्मचारी बजेट र योजना नहुँदा कामविहीन भएका छन् । कर्मचारीले ठाडो हाजिरी गर्दै कार्यालयमा समय बिताउँदै आएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन सिँचाइ र जिल्ला प्राविधिक कार्यालय कुन...

बलात्कृत बालिका विद्यालयबाट विस्थापित...

बलात्कृत बालिका विद्यालयबाट विस्थापित, प्रहरी फरार गराइएको पीडितको गुनासो

Ashwin 24, 2075 उदयपुर । कक्षा १० मा अध्ययनरत अर्थात् एसइई परीक्षा तयारी गरिरहेकी छात्रा मनमाया ९नाम परिवर्तन० करणीमा परेपछि विद्यालयबाटै विस्थापित भएकी छिन् । वैशाख २८ गते कटारी नगरपालिका–४ सिम्ले पानीट्याङकी बस्ने ३५ वर्षीय दीपेन्द्र को...

सहन्यायाधिवक्ता ५ लाख घुससहित पक्राउ

सहन्यायाधिवक्ता ५ लाख घुससहित पक्राउ

Ashwin 24, 2075 पोखरा । पोखराको सरकारी वकिल कार्यालयका एक सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित पक्राउ परेका हुन् । ठगी मुद्दालाई सर्वोच्चमा पु...

आफ्नै छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

आफ्नै छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

Ashwin 24, 2075 रोल्पा । छोरी बलात्कार गरेको आरोपमा रोल्पा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुवाबाटै पटक-पटक बलात्कृत भएकी १४ वर्षकी बालिका गएको भदौमा भागेर दाङ आफन्तकोमा गएकी थिइन् । बुवाले पटक-पटक बलात्कार गर्ने र बलात्कार गरेको कसैल...

आजदेखि यात्रुबसलाई रुट परमिट खुला, मु...

आजदेखि यात्रुबसलाई रुट परमिट खुला, मुग्लीन सडकमा मालबहाक ठुला सवारी बन्द

Ashwin 24, 2075 काठमाडौं । दशैंका लागि आफ्नो गन्तब्यमा जान तयार यात्रुहरुको सहजताका लागि सरकारले आजदेखि सार्वजनिक सवारीसाधनलाई इजाजत पत्र (रुटपरमिट) खुला गरेको छ । यसअघि सार्वजनिक सवारीसाधनले रुटपरमिट अर्थात् इजाजत पत्रअनुसार तोकिएको रु...

नेपाल टेलिकमको गज्जबको दशैँ अफर

नेपाल टेलिकमको गज्जबको दशैँ अफर

Ashwin 24, 2075 काठमाडौं । नेपाल टेलिकमले दशैको उपलक्ष्यमा विभिन्न छुटसहितका सुविधा सार्वजनिक गरेको छ । कम्पनीले दशैंलाई लक्षित गर्दै अनलिमिटेड प्याक, भ्वाईस प्याक, डाटा प्याक, रिचार्जमा बोनस लगायतका सुविधा सार्वजनिक गरेको हो । अनलिमिटेड...

दशै–तिहार मनाउन अहिलेसम्म काठमाडौँबाट...

दशै–तिहार मनाउन अहिलेसम्म काठमाडौँबाट १० लाख  बाहिरिए

Ashwin 24, 2075 काठमाडौँ । दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका बाहिरिएका ...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...