धनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु

Tree


धनकुटा । धनकुटाको महालक्ष्मीमा रुख लडेर किच्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का जनक मगर रहेका छन् ।

रुख काट्ने क्रममा रुख लडेर किच्दा मगरको मृत्यु भएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली पुगी मुचुल्का उठाउने कार्य भइरहेको प्रहरी निरीक्षक बिष्णु खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...