आज मगर समुदायले भुम्या पर्व मनाउँदै

Bhume parva

काठमाडौं । मगर सुमदायले शुक्रबार भुम्या पर्व मनाउँदै छ । भुम्याको अवसरमा आज मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा विभिन्न कार्यक्रम गरिँदैछ ।

भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छन् । यो पर्वमा भूमिको पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास छ । भुम्या पर्व पूजापाठ तथा नाचगान गरी मनाइन्छ । भुम्या थानमा देवतालाई बलि दिएर पूजा गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाच्ने चलन पनि छ ।

भुम्याको अवसरमा नेपाल मगर संघलगायतले कार्यक्रम गर्दैछन् । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...