राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

Rastriya sabha

काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।

केही सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिएख।

प्रचण्डले जवाफका क्रममा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्ने बताएका थिए । ‘अहिलेको नीति तथा कार्यक्रम गन्तव्यविहीन छैन । यसले गठबन्धनको साझा आवाज बोक्न सकेको छ’, उनले भनेका थिए, ‘यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन। कार्यान्वयन योग्य विषय र सूची यसमा समावेश छ। सरकारले यसलाई कार्यान्वयन गर्न सक्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...