लोकसेवा आयोगद्धारा ५ सय १३ जना खरिदारको माग, यसरी भर्न सकिन्छ फारम

Loksewa ayog

काठमाडौं । लोकसेवा आयोगले खरिदारका लागि दरखास्त माग गरेको छ ।

आयोग निजामती सेवाका सेवा समूह, उपसमूहका राजपत्र अनङ्कित द्वितिय श्रेणीका पदहरुमा खुला र समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगको केन्द्रीय कार्यालयले देशभरबाट ५ सय १३ जना खरिदारको माग गरेको हो ।

प्रत्येक विज्ञापनका लागि ५ सय बुझाउनु पर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले भने थप समूहका लागि १५० तिर्नुपर्ने आयोगले जनाएको छ ।

अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त चैत १२ सम्म र दोब्बर दस्तुर तिरेर भने चैत २१ सम्म दिन सकिनेछ ।

हेर्नुहोस् विज्ञापन  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...