‘अचानक’ मा गजित र अञ्जलीको रोमान्समा सन्तोष श्रेष्ठको साथ

Song achanak vedio

काठमाडौं । एकपछि अर्काे गर्दै चर्चित र कर्णप्रिय गीतहरुमा संगीत भर्दै आएका चर्चित संगीतकार सन्तोष श्रेष्ठको फेरि अर्काे चर्चायोग्य गजल ‘अचानक’ बजारमा आएको छ ।

पछिल्ला एक दशकयता लगातार रुपमा चर्चित गीतका संगीतकार श्रेष्ठको संगीतमा कनैया सिंह परियारको स्वर, डा. कृष्णहरी बरालको शब्द र राजु कार्कीको एरेन्ज रहेको गजल ‘अचानक’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

‘अचानक’ को म्युजिक भिडियोमा गजित विष्ट र अञ्जली अधिकारीको दमदार अभिनय रहेको गजल ‘अचानक’ भिडियोको निर्देशन गम्भीर विष्टको छ भने नविन निरौलाले सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...