नेपालले जित्यो लिग टु मा चारै खेल, घरेलु मैदानमा क्लिन स्वीप गर्ने पहिलो टिम

Nepal icc 20

काठमाडौं । कप्तान रोहित कुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि कीर्तिमानी साजेदारी गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।

नेपालले लिग टु मा पहिलो पटक शृंखलाको चारै खेल जितेको हो र घरेलु मैदानमा शृखंला क्लिन स्वीप गर्ने नेपाल पहिलो टिम समेत बनेको छ । नेपालले यसअघि नामिबियालाई दुई र स्कटल्याण्डलाई एक पटक हराएको थियो । यसअघि नेपालले २७० भन्दा बढी लक्ष्य पूरा गर्दै जित निकालेको थियो । नेपालले लगातार चार खेलमा २१० रनमाथिको लक्ष्य पूरा गरेको हो । आजको खेलमा भने नेपालले सुरुवात देखि नै दबाबमा परेको थियो ।

रोहितले अविजित ९५ रन बनाएपछि २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै शानदार जित निकालेको हो । रोहितले १०१० बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । दशौँ नम्बरमा ब्याटिङ गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए । १३८ रनमा ८ विकेट गुमाएको अवस्थामा रोहित र करणले संयमित ब्याटिङ गर्दै नेपाललाई जित सम्म पूर्‍याए । यो जोडीले नवौँ विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे ।

दोस्रो ओभरमा ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन बनाएर २४औं ओभरमा आउट भए ।

सोमपाल कामी २७औं ओभरमा २ रन बनाएर आउट भए । करण केसी भन्दा अगाडि ब्याटिङ गरेका सन्दीप लामिछानेले ९ रन बनाए । रोहित र सन्दीपले आठौं विकेटका लागि २४ रनको साझेदारी गरेका थिए । त्यसपछि रोहित र करणले शानदार ब्याटिङ गर्दै जित दिलाए । स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए ।

काठमाडौं । कप्तान रोहित कुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि कीर्तिमानी साजेदारी गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।

रोहितले अविजित ९५ रन बनाएपछि २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै शानदार जित निकालेको हो । रोहितले १०१० बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । दशौँ नम्बरमा ब्याटिङ गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए । १३८ रनमा ८ विकेट गुमाएको अवस्थामा रोहित र करणले संयमित ब्याटिङ गर्दै नेपाललाई जित सम्म पूर्‍याए । यो जोडीले नवौँ विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे ।

दोस्रो ओभरमा ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन बनाएर २४औं ओभरमा आउट भए । सोमपाल कामी २७औं ओभरमा २ रन बनाएर आउट भए ।

करण केसी भन्दा अगाडि ब्याटिङ गरेका सन्दीप लामिछानेले ९ रन बनाए । रोहित र सन्दीपले आठौं विकेटका लागि २४ रनको साझेदारी गरेका थिए । त्यसपछि रोहित र करणले शानदार ब्याटिङ गर्दै जित दिलाए । स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए ।
नामिबियाको पहिलो खेलमा अविजित शतक बनाएका मुन्सीले त्यसपछिका दुई खेल खेलेका थिएनन् । नेपालविरुद्धको खेलमा नखेलेका मुन्सीसहित कोएटर र साफियन सरिफलाई आजको खेलमा खेलाएको थियो । कप्तान रिची बेरिङटनलाई एलबीडब्लु आउट गरी सन्दीप ह्याट्रिक विकेटको नजिक पुगेका थिए ।

म्याथ्यु क्रसले ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरीद्वारा सिधा थ्रोमा रनआउट हुनुपूर्व उनले ६३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । टोमस म्याकिन्टोसलाई १ रनमा आउट गरी सन्दीपले चौथो विकेट लिए । सन्दीपले १० ओभरमा ४५ रन खर्चे ।

माइकल लिस्कलाई बोल्ड गर्दै करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने उनी सन्दीप र सोमपालपछिका तेस्रो खेलाडी हुन् । करणले ब्रेन्डन म्याकमुलेनलाई ३१ रनमा आउट गरी आफ्नो दोस्रो विकेट लिए । म्याकमुलेनले ४८ बल खेली ३ चौका प्रहार गरे । करणले ३ विकेट लिए । उनले ८.१ ओभरमा ४२ रन खर्चे ।

तीव्र बलर गुलशन झाको स्थानमा मौका पाएका देव्रेहाते स्पिनर ललित राजवंशीले क्रिस ग्रेभ्सलाई ७ रनमा एलबीडब्लू आउट गरी नेपाललाई नवौं सफलता दिलाए । ललितले आफनो १० ओभरको कोटामा १ मेडन राख्दै ३३ रन खर्चे । अर्को एक विकेट कुशल मल्लको नाममा रहयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...