‘वरको डाली’ मा कसले कसरी गरे सीन रोमान्स ? (भिडियोसहित)

Krishna sunar songs

काठमाडौं । गायक रञ्जित बिश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको गीत ‘वरको डाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । खेमराज गौतमको शब्द संगीत तथा एरेन्ज रहेको लोकदोहोरी गीतमा माया प्रेमका भावलाई समेटिएको छ ।

सो म्यूजिक भिडियोमा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका मोडल, कलाकार, व्यवसायी तथा समाजसेवी कृष्ण सुनारको साथमा मोडलद्वय सरिता दनकुटी र जुना कार्कीलाई त्रिकोणात्मक प्रेम कहानीमा फिचर्ड गरिएको छ ।

गणेश सापकोटाले छायांकन गरेको भिडियोलाई चर्चित निर्देशक तथा कोरियोग्राफर शिव बिकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । पोखरामा छायांकन गरिएको भिडियोमा मोडल कृष्ण सुनारको अभिनयलाई निखार्दै आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...