मध्यरातमा नायिका अनिता गिरिको यस्तो भिडियो सार्वजनिक

Anita giri

काठमाडौं । नेपाली कलाकारीतामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ ।

७ वर्ष देखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन् । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा "ड आउटलयर" बाट देखिदै छिन् ।

सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन । उनले आफ्नो परिचयात्मिक सिनेमाटिक भिडियो मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।

हाल उनी कला क्षेत्रमा आवद्ध भएका हस्तीहरुसङ सहकार्य गर्दै छिन् । सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुबेदीले गरेका छ्न् भने कलर ग्रेडिङ्ग मिलन बिश्वकर्माको रहेको छ । साथै छायन्कन बिनोद तामाङ्गले गरेका हुन् भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...