चुनावी भिडन्तमा दलहरु : यी हुन् १६५ निर्वाचन क्षेत्रका उम्मेदवार (नामावलीसहित)

Nirbachan aayog suchi

काठमाडौं । आगामी मंसिर ४ गते हुने आम चुनावका लागि प्रतिनिधिसधाका १६५ सिटमा २ दुई हजार १२८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

अधिकांस जिल्लामा ३ जना भन्दा बढी उम्मेदवार छन् । तर, झापा १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नि खरेलको मात्रै उम्मेदवारी छ । त्यस्तै झापा ३ कांग्रेसकै कष्ण सिटौला र राप्रपाका अध्इक्ष राजेन्द्र लिङदेनको मात्र उम्मेदवारी छ ।

त्यसैगरी सिराहा ४ मा उकीकृत समाजवादीका धर्मनाथ साह र जसपामा डा. वीरेन्द्र महतोको मात्रै उम्मेदवारी परेको छ । महोत्तरी २ मा लोसपाका शरत सिंह भण्डारी र एमालेका राम परीक्षण यादवको मात्र उम्मेदवारी छ । महोत्तरी ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय यादव र जसपामा डा. सुरेन्द्र यादवको उम्मेदवारी छ ।

त्यस्तै रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमालेले अजयकुमार गुप्ताको उम्मेदवारी छ । कपिलवस्तुको ३ वटा निर्वाचन क्षेत्रमा पनि २/२ जनाको मात्रै उम्मेदवारी परेको छ । दाङ १ र डोल्पामा पनि २/२ जनाको मात्रै उम्मेदवारी परेको छ ।

त्यसैगरी आक्ष्तबार भएको मनोनयन दर्ता हुँदा हुम्ला र दैलेख २ मा पनि त्यस्तै २२ जनाको मात्रै उम्मेदवारी छ । कैलाली ४ मा पनि २/२ जनाको मात्रै उम्मेदवारी परेको छ भने कन्चनपुर ३ र रुकुम पश्चिममा २/२ जनाको उम्मेदवारी छ । अन्य जिल्लामा २ जना भन्दा बढी उम्मेदवार रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभामा उम्मेदवारी दिने महिलाको संख्या भने विगतमा जस्तै न्यून देखिएको छ । २ हजार १२८ जनामध्ये महिला उम्मेदवारको संख्या १९१ मात्र छ। जबकि पुरुष उम्मेदवारको संख्या १ हजार ९३७ छ। यो आँकडा अनुसार महिलाको उम्मेदवारी लगभग ९.१ प्रतिशत मात्र देखिन्छ।

प्रदेशसभातर्फ २२० सिटका लागि २ हजार ८४५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। प्रदेश १ मा ४९५, मधेसमा २२८, वागमतीमा ६३५, लुम्बिनीमा ४३७, कर्णालीमा ८१ र सुदूरपश्चिममा २०३ जनाले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा मूलतः कांग्रेस र एमालेले आ–आफ्नै गठबन्धन बनाएका छन् । कांग्रेसले माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चासँग गठबन्धन गरेर उम्मेदवारी दिएको छ। एमालेले राप्रपा, राप्रपा नेपाल र जसपासँग तालमेल गरेर उम्मेदवारी दिएको छ । तर, देशका विभिन्न ठाउँमा कांग्रेस, एमाले, माओवादी र जसपाबाट बागीसमेत उठेका छन् ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवारी दिने दलहरुमा कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपा, राप्रपा, राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, जनमुक्ति पार्टी, जरोकिलो पार्टी, कांग्रेस बीपी लगायत छन् ।

 

हेर्नुस् प्रतिनिधिसभाका १६५ सिटका प्रतिस्पर्धी

निर्वाचन क्षेत्र

 सत्ता गठबन्धन उम्मेदवार

 एमाले गठबन्धन

अन्य

ताप्लेजुङ

 खेलप्रसाद बूढाथोकी(माओवादी)

योगेश भट्टराई

राम कार्की, राप्रपा
चन्द्रा मादेन, जसपा

पाँचथर

  भीष्मराज आङदेम्बे(कांग्रेस)

बसन्त नेम्बाङ

कमल बहादुर चेम्जोङ, राप्रपा
प्रेमराज लावती, जसपा

इलाम १

झलनाथ खनाल (ए.समाजवादी)

महेश बस्नेत

टीएन शर्मा,, राप्रपा
विक्रम पाण्डे, स्वतन्त्र

इलाम २

 डम्बर खड्का(कांग्रेस)

सुवास नेम्वाङ

गणेश दुलाल, राप्रपा

झापा १

विश्वप्रकाश शर्मा (कांग्रेस)

अग्नि खरेल

 

झापा २

 हरि राना(माओवादी)

देवराज घिमिरे

स्वागत नेपाल, स्वतन्त्र

झापा ३

कृष्ण सिटौला (कांग्रेस)

राजेन्द्र लिङदेन (राप्रपा)

 

झापा ४

देउकुमार थेबे  (कांग्रेस)

एलपी साँवा

युक्त भेटवाल,स्वतन्त्र

झापा ५

 खगेन्द्र  अधिकारी(कांग्रेस)

केपी शर्माओली

युग पाठक, स्वतन्त्र

संखुवासभा

 दीपक खड्का(कांग्रेस)

राजेन्द्र गौतम

भोलामान कार्की, राप्रपा

तेह्रथुम

 सीता गुरुङ(कांग्रेस)

विजय सुब्बा

युवराज गौतम, राप्रपा

भाेजपुर

सुदन किराती (माओवादी)

शेरधन राई

जितेन्द्र घले, राप्रपा
ध्रुव राई, जसपा
 

धनकुटा

 सुनीलबहादुर थापा(कांग्रेस)

राजेन्द्र राई

 हेमराज भण्डारी, स्वतन्त्र
कुमार थापा, राप्रपा

मोरङ १

डिगबहादुर लिम्बु (कांग्रेस)

घनश्याम खतिवडा(एमाले)

होमनाथ गौतम, राप्रपा

मोरङ २

 सुजाता कोइराला(कांग्रेस)

ऋषि पोखरेल(एमाले)

नारायणप्रसाद गन्गाई, लोसपा
गोपाल दाहाल, राप्रपा
 

मोरङ ३

सुनील शर्मा (कांग्रेस)

भानुभक्त ढकाल(एमाले)

रेखा थापा, राप्रपा

मोरङ ४

 अमनलाल मोदी (माओवादी)

विनोद ढकाल(एमाले)

रवि रिजाल, राप्रपा

मोरङ ५

शिवकुमार मण्डल(माओवादी)

 राजकुमार यादव(जसपा)

रेवतबहादुर थापा, राप्रपा

मोरङ ६

 डा. शेखर कोइराला (कांग्रेस)

लालबाबु पण्डित(एमाले)

गोपाल कटुवाल, राप्रपा

सुनसरी १

मुक्साहाङ मेन्याङ्बो (माओवादी)

 अशोक राई (जसपा)

अशोक राई, राप्रपा
क्याप्टेन केबी लिम्बु, स्वतन्त्र
मनोज मेन्याङबो, स्वतन्त्र

सुनसरी २

  सीताराम मेहता(कांग्रेस)

भीम आचार्य(एमाले)

दिनेशकुमार बस्नेत, राप्रपा

सुनसरी ३

 विजय गच्छदार(कांग्रेस)

भगवती चौधरी(एमाले)

कुलदीप चौधरी, राप्रपा

सुनसरी ४

 ज्ञानेन्द्रबहादुर कार्की(कांग्रेस)

जगदीश कुसियत(एमाले)

विद्यानन्द यादव, राप्रपा

सोलुखुम्बु

 बलबहादुर केसी(कांग्रेस)

मानवीर राई

ल्हाक्पा शेर्पा, जसपा

खोटाङ

 रामकुमार राई(माओवादी)

विशाल भट्टराई

सर्जु श्रेष्ठ, राप्रपा
डा. कृष्णकुमार राई, जसपा

ओखलढुंगा

 रामहरि खतिवडा(कांग्रेस)

यज्ञराज सुनुवार

दिकप्रसाद बास्तोला, राप्रपा
जुद्धबहादुर राई,जसपा

उदयपुर १

 डा. नारायण खड्का(कांग्रेस)

मञ्जु कुमारी चौधरी

ध्रुवबहादुर रायमाझी, राप्रपा

उदयपुर २

 जगन्नाथ खतिवडा(ए.समाजवादी)

अम्मरबहादुर रायमाझी

बंशीधर न्यौपाने, राप्रपा

सप्तरी १

रामदेव साह(कांग्रेस)

नवलकिशोर साह (जसपा)

विष्णुदेव यादव, राप्रपा
डा. जयकान्त राउत, जनमत

सप्तरी २

 जय प्रकाश ठाकुर (लोसपा)

 उपेन्द्र यादव(जसपा)

जयप्रकाश ठाकुर, लोसपा
लैला मन्सुरी मियाँ, राप्रपा
सिके राउत, जनमत 

सप्तरी ३

 दिनेशकुमार यादव(कांग्रेस)

 ताराकान्त चौधरी(एमाले)

गंगाराम ठाकुर, राप्रपा
लक्ष्मीकान्त मण्डल,लोसपा
अनिश अन्सारी, जनमत

सप्तरी ४

तेजुलाल चौधरी (कांग्रेस)

 बालकिशोर यादव(जसपा)

मकुन चौधरी, राप्रपा

सिराहा १

 पद्मनाराण चौधरी(कांग्रेस)

रामशंकर यादव(एमाले)

दिनेशकुमार महतो, राप्रपा
सरिता गिरी, स्वतन्त्र

सिराहा २

 चित्रलेखा यादव(कांग्रेस)

 राजकिशोर यादव(जसपा)

मुरलीधर मिजार, राप्रपा
विनोदकुमार यादव, जनमत
रामरिझन यादव, स्वतन्त्र
शिव यादव, स्वतन्त्र
 

सिराहा ३

 विश्वनाथ साह(माओवादी)

 लीलानाथ श्रेष्ठ(एमाले)

विश्वनाथ साह(माओवादी)
गोवर्धन तत्मा, राप्रपा
दिनेश यादव, जनमत

सिराहा ४

धर्मनाथ साह (ए.समाजवादी)

डा. वीरेन्द्र महतो(जसपा)

 

दोलखा

 गंगा कार्की (माओवादी)

बालकृष्ण सिवाकोटी, एमाले

कुमार तामाङ– मंगोल अर्गनाइजेसन,गोपाल नेपाली– लोसपा, गोपालबहादुर सिवाकोटी–नेमकिपा, जगदीश पोखरेल– राष्ट्रिय स्वतन्त्र पार्टी, जनार्दन पोखरेल–जनसमाजवादी, लोकबहादुर खड्का– कांग्रेस बीपी, विजय खड्का–राप्रपा, दावा शेर्पा–जसपा, मीनबहादुर श्रेष्ठ–राप्रपा नेपाल। 
स्वतन्त्र उम्मेदवार– बद्री दाहाल, भवेन्द्र कार्की, रामबहादुर सुवेदी, टंकबहादुर खाती, ठाकुरबहादुर बूढाथोकी, जीवनाथ सिवाकोटी र वीरबहादुर कार्की।  

रामेछाप

पूर्णबहादुर तामाङ
 (कांग्रेस)

कैलाश ढुंगेल

लालबहादुर घिसिङ, राप्रपा

सिन्धुली १

 श्यामकुमार घिमिरे(कांग्रेस)

प्रदीप कटुवाल

शालिकराम माझी, राप्रपा

सिन्धुली २

 लेखनाथ दाहाल(माओवादी)

मनोजजंग थापा

भीष्मराज श्रेष्ठ, राप्रपा

धनुषा १

 मात्रिका यादव(माओवादी)

दीपक कार्की  (जसपा)

किशोरी साह, जनमत
मनोज मल्ल ठकुरी, राप्रपा

धनुषा २

 रामकृष्ण यादव(कांग्रेस)

उमाशंकर अरगरिया(एमाले)

गंगाराम यादव, जसपा
राजकुमार अधिकारी राप्रपा
रामचन्द्र झा, बागी, ए.समाजवादी

धनुषा ३

 अनिलकुमार झा(लोसपा)

जुलीकुमारी महतो(एमाले)

हुसेन कवाडी, राप्रपा नेपाल
राम पदारथ मण्डल, राप्रपा
शम्भुनाथ साह, जनमत
उमेश साह, स्वतन्त्र

धनुषा ४

  महेन्द्र यादव(कांग्रेस)

 रघुवीर महासेठ (एमाले)

अनरिुद्ध यादव, राप्रपा
महाजन यादव, जसपा

महोत्तरी  १

 गिरिराजमणि पोखरेल(माओवादी)

लक्ष्मी महतो कोइरी(एमाले)

पोषण थापा, स्वतन्त्र

महोत्तरी २

 शरत सिंह भण्डारी (लोसपा)

राम परीक्षण यादव, एमाले

 

महोत्तरी ३

 महन्थ ठाकुर (लोसपा)

 हरिनारायण यादव(जसपा)

वृषेशचन्द्र लाल, तमलोपा
राम आधार कापर, स्वतन्त्र

महोत्तरी ४

महेन्द्रकुमार राय यादव(कांग्रेस)

 डा. सुरेन्द्र यादव(जसपा)

 

सर्लाही १

 राम प्रकाश चौधरी(लोसपा)

 प्रमोद साह(जसपा)

मानबहादुर खड्का–बागी एमाले

सर्लाही २

 महिन्द्र राय यादव(माओवादी)

 राजनारायण साह(एमाले)

राजेन्द्र महतो, लोसपा

सर्लाही ३

 नरेश साह कलवार (माओवादी)

 हरि उप्रेती(एमाले)

उत्तमकुमार मैनाली– बागी, ए.समाजवादी

सर्लाही ४

 नागेन्द्र कुमार राय(कांग्रेस)

 राकेश मिश्रा(जसपा)

डा. अमरेश कुमार सिंह– बागी कांग्रेस

रसुवा

 मोहन आचार्य(कांग्रेस)

छेवाङ तेञ्जेन तामाङ (एमाले)

रामेश्वर बासी– नेमकिपा, विकास गलान – मंगोल नेशनल, टीका प्रसाद देवकोटा– राप्रपा, मीननाथ देवकोटा– राष्ट्रिय स्वतन्त्र पार्टी

 धादिङ १

 राजेन्द्र पाण्डे(ए.समाजवादी)

भूमि त्रिपाठी

हिमेस पन्त– राष्ट्रिय स्वतन्त्र पार्टी, अजय रिमाल– राप्रपा, नोरमान तामाङ– जसपा, पुष्कर सेढाईं– जनसमाजवादी, विश्व अम्बर महर्जन– नेमकिपा, सुमन तामाङ– मंगोल नेशनल। 
स्वतन्त्र– उत्तमराज शर्मा कँडेल, अर्जुन तिमल्सिना, ऋषि खतिवडा, जनक भट्टराई, प्रदीप श्रेष्ठ र प्रमोद उप्रेती।  

 धादिङ २

 रामनाथ अधिकारी(कांग्रेस)

खेम लोहनी

परशुराम तामाङ– राप्रपा, बासुमाया तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी, धनमाया तामाङ– मंगोल नेशनल, चक्रबहादुर शाह– नेमकिपा, शंकर दर्जी– कांग्रेस बीपी, मेकरमान तामाङ– जसपा।
स्वतन्त्र– रमेश धमला, रमेश पौडेल, रुद्रबहादुर गेलाङ मगर, सरोज बूढाथोकी, सञ्जय दुवाडी र हरिप्रसाद घिमिरे। 
 

नुवाकोट १

 हितबहादुर तामाङ (माओवादी)

बद्री मैनाली

सुदर्शन सिटौला– राप्रपा

नुवाकोट २

 अर्जुननरसिंह केसी(कांग्रेस)

नारायण खतिवडा

झनक प्याकुरेल– राप्रपा

काठमाडौं १

 प्रकाशमान सिंह (कांग्रेस)

किरण पौडेल

रवीन्द्र मिश्र,राप्रपा
पुकार बम,स्वतन्त्र
रमेश खरेल,सुशासन पार्टी

काठमाडौं २

 ओनसरी घर्ती(माओवादी)

मणिराम फुयाल

कुन्तीदेवी पोखरेल, राप्रपा
कोषराज सुवेदी–स्वतन्त्र
रोहन कार्की–स्वतन्त्र

काठमाडौं ३

 सन्तोष चालिसे(कांग्रेस)

कृष्ण राई

गणेश गिरी, राप्रपा
हरिशरण लामिछाने– स्वतन्त्र
जगन्नाथ देवकोटा– स्वतन्त्र

काठमाडौं ४

 गगन थापा(कांग्रेस)

डा‍. राजन भट्टराई

 डा‍. ठाकुरमोहन श्रेष्ठ,राप्रपा
स्वतन्त्र– अर्जुन प्रसाई, आकर्षण पोखरेल, राधा पोखरेल र शिवराज पोखरेल।

काठमाडौं ५

प्रदीप पौडेल (कांग्रेस)

 ईश्वर पोखरेल

डा.रामप्रसाद उप्रेती,राप्रपा
स्वतन्त्रहरु– रञ्जु दर्शना, विजय कँडेल, गोपीलाल न्यौपाने र मधुसुदन पाठक

काठमाडौं ६

 भीमसेनदास प्रधान (कांग्रेस)

सर्वेन्द्र खनाल

विष्णुप्रसाद आचार्य राप्रपा

काठमाडौं ७

 मानुषी यमी भट्टराई (माओवादी)

 श्याम घिमिरे

ध्रुब विक्रम मल्ल, राप्रपा
स्वतन्त्र– यादवलाल कायस्थ र रवीन्द्र कुमार श्रेष्ठ

काठमाडौं ८

 जीवनराम श्रेष्ठ(ए.समाजवादी)

शिवसुन्दर राज वैद्य

सुमन सायमी– स्वतन्त्र
प्रकाश रिमाल,राप्रपा

काठमाडौं ९

 कल्पना धमला(माओवादी)

कृष्णगोपाल श्रेष्ठ

देवेन्द्र प्रधान,राप्रपा
मिलन पाण्डे– विवेकशील
विद्या श्रेष्ठ महर्जन– स्वतन्त्र

काठमाडौं १०

 राजेन्द्र केसी(कांग्रेस)

हिमेश केसी

बलराम थापा,राप्रपा

भक्तपुर १

 सुनील गोठे(माओवादी)

नवराज गेलाल

प्रेम सुुवाल– नेमकिपा
भरतबहादुर खड्का– राप्रपा

भक्तपुर २

 दुर्लभ थापा(कांग्रेस)

महेश बस्नेत

मोहन केसी– राप्रपा
दह्रो स्तम्भ लोकेन्द्र– स्वतन्त्र

ललितपुर १

 उदयशमशेर राणा(कांग्रेस)

नवराज सिलवाल

सञ्दीप आचार्य–राप्रपा

ललितपुर २

कृष्णलाल महर्जन(ए.समाजवादी)

प्रेम महर्जन

रघुवर राज थापा– राप्रपा

ललितपुर ३

 पम्फा भुसाल(माओवादी)

अमृत खड्का

निरजविक्रम थापा– राप्रपा
डा. तोसिमा कार्की– राष्ट्रिय स्वतन्त्र पार्टी
राजाराम तण्डुकार– स्वतन्त्र

काभ्रेपलाञ्चोक १

  सूर्यमान दोङ(माओवादी)

रेशम ब. लामा

प्रशान्त केसी– माओवादी/समाजवादी, बासुनारायण श्रेष्ठ– राष्ट्रिय स्वतन्त्र पार्टी, प्रकाश लामा– लोसपा, पूर्णसिंह तामाङ– नेमकिपा, पूर्णबहादुर बिक– राप्रपा, जोगमान लामा– नेकपा परिवर्तन, गोविन्दराज जोशी– राप्रपा नेपाल, गणेशकुमार कपाली– माले, कमलबहादुर तामाङ– मंगोल नेशनल।

काभ्रेपलाञ्चोक २

 शिवप्रसाद हुमागाँई(कांग्रेस)

गोकुल बास्कोटा

मनोज पण्डित– स्वतन्त्र, कृष्णकुमार वैद्य– नेमकिपा, दिनेश हुमागाई– राष्ट्रिय स्वतन्त्र पार्टी, अचम्म लामा– मंगोल नेशनल,, योगबहादुर घिसिङ– माओवादी/समाजवादी,विजय तामाङ– संघीय लोकतान्त्रिक, गंगालाल श्रेष्ठ– नेपाल नौलो जनवादी, सिद्धिबहादुर जोशी– जसपा, येसु आलेमगर– राप्रपा।

 सिन्धुपाल्चोक १

 माधव सापकोटा(माओवादी)

सरेश नेपाल

कृष्णबहादुर ठकुरी–माले, ग्याल्जेन शेर्पा– संघीय लोकतान्त्रिक, डीबी लामा– जसपा, दावा लामा– मंगोल नेशनल, दिनेश श्रेष्ठ– राष्ट्रिय स्वतन्त्र पार्टी, नारायणजंग पाण्डे – राप्रपा, वीरबहादुर तामाङ– राप्रपा नेपाल, सोम नोर्बु शेर्पा– आमूल परिवर्तन। हरिलक्ष्मी दनेखु– नेमकिपा। मुकुन्द श्रेष्ठ र रामकुमार जीसी स्वतन्त्र। 

 सिन्धुपाल्चोक २

 मोहनबहादुर बस्नेत(कांग्रेस)

शेरबहादुर तामाङ

माया गुरुङ– राष्ट्रिय स्वतन्त्र पार्टी, कर्णवीर लामा– मंगोल नेशनल, कविराज गिरी– माले, दावाछिरी शेर्पा– संघीय लोकतान्त्रिक, दिलिप बिक– राप्रपा नेपाल, नरसिंह श्रेष्ठ– राप्रपा, मंगलसिंह तामाङ– जनमत, लक्ष्मीप्रसाद कुसी– नेमकिपा, श्याम बहादुर तामाङ– आमूल परिवर्तन, बद्रीप्रसाद चौलागाई– बागी कांग्रेस, यस्मिन ढुंगाना– स्वतन्त्र। 

मकवानपुर १

 महालक्ष्मी डीना उपाध्याय(कांग्रेस)

कमल थापा (राप्रपा नेपाल)

दीपकबहादुर सिंह– राप्रपा

मकवानपुर २

 विरोध खतिवडा(ए.समाजवादी)

महेश बर्तौला

राजन मैनाली राप्रपा

रौतहट १

माधवकुमार नेपाल(ए.समाजवादी)

अजय गुप्ता

 

रौतहट २

 मोहम्मद फिरदोष आलम(कांग्रेस)

शैलेन्द्र साह (जसपा)

नन्दकिशोर प्रसाद यादव– गान्धीवादी, महिन्द्र साह तेली राप्रपा, दिनेशप्रसाद साह तेली– नेमकिपा, शैलेन्द्र साह– जसपा, रामयस झा– जनमत। 
स्वतन्त्र– किरणकुमार साह, सेख सोवएल र पनिलाल यादव।

रौतहट ३

रवीन्द्र पटेल (माओवादी)

खाली

प्रभु साह-स्वतन्त्र

ओमप्रकाश जयसवाल- बागी कांग्रेस

रौतहट ४

 देवप्रसाद तिमल्सिना  (कांग्रेस)

उद्धव रेग्मी (एमाले)

रुपलाल यादव–राप्रपा

बारा १

 उमाकान्त चौधरी(कांग्रेस)

 अच्युत मैनाली(एमाले)

महेन्द्र चौधरी– मंगोल नेशनल, मोहजर हुसेन मन्सुर– लोकतान्त्रिक पार्टी, शिवप्रसाद तिमसिना– रासपा, भक्त बहादुर दर्लामी– राप्रपा, राकेश न्यौपाने– हाम्रो नेपाली पार्टी, कृष्णराज गिरी र अनिलकुमार गप्ता–स्वतन्त्र

बारा २

 शिवचन्द्र कुसवाह(माओवादी)

 रामसहाय प्रसाद यादव(जसपा)

हरिनारायण साह– राप्रपा, रवीन्द्र प्रसाद जैसवाल– राप्रपा नेपाल, मेरोलाल प्र. यादव– नेमकिपा, सेख ओली आलम–नेपालका लागि नेपाली।
स्वतन्त्र– अरुण ज्ञवाली,, जितेन्द्र यादव, रामकिशोर प्रसाद यादव।
 

बारा ३

 प्रमोद गुप्ता(लोसपा)

ज्वाला कुमारी साह (एमाले)

रामबाबु कुमार यादव- जसपा, लालबाबु भुईहार– लोसपा, अमिरी साह तेली– विवेकशील, सुरेन्द्र शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी, रुप नारायण ठाकुर– राप्रपा, राधिकादेवी साह– जनमत, राजेन्द्र प्र. जैसवाल– राप्रपा नेपाल, महमुदिन अन्सारी– नेमकिपा, नरेश चौलागाई– एकीकृत शक्ति नेपाल, गोपाल दास– नेपाल जनता पार्टी, नुर महमत हवारी धोबी– मंगोल नेशनल, चन्द्रप्रकाश सुवेदी– हाम्रो नेपाली पार्टी। इन्द्रदेव महतो र दिनेश्वर झा– स्वतन्त्र।  

बारा ४

 किसान श्रेष्ठ(ए.समाजवादी)

 एकवाल मिया (एमाले)

खेदु महतो धानुक–नेसपा, जलिल देवान–राप्रपा, गोविन्द प्रसाद मण्डल, दिनेश प्रसाद भेडीहर, पूर्ण प्रसाद पन्थ, रामकृष्ण तिवारी र हरिनारायण सहनी–स्वतन्त्र
 

पर्सा १

लक्ष्मण लाल कर्ण(लोसपा)

प्रदीप यादव (जसपा)

किरणमान डंगोल–राप्रपा
अजय दुवेदी– बागी कांग्रेस
अखिचन साह तेली, शंकर कुमार कर्ण र शान्तिदेवी खड्का स्वतन्त्र। 

पर्सा २

अजयकुमार चौरासिया (कांग्रेस)

 सुरेन्द्र कुर्मी(जसपा)

नरेश कुमार साह– राप्रपा, 

पर्सा ३

सुरेन्द्रप्रसाद चौधरी(कांग्रेस)

 राजकुमार चौधरी (एमाले)

अंगद ठाकुर राप्रपा,

राजकुमार यादव नेपाल सुशासन पार्टी

पर्सा ४

 रमेश रिजाल(कांग्रेस)

अलिम मिया (एमाले)

अवदेश प्रसाद गौरो– राप्रपा
 

चितवन १

 विश्व पौडेल(कांग्रेस)

सुरेन्द्र पाण्डे

अजय ठाकुर हजाम– जसपा, नवीन खड्का–एकीकृत शक्ति, हरि ढकाल– राष्ट्रिय स्वतन्त्र पार्टी, गोविन्द प्रसाद रिजाल– नेपाल सुशासन पार्टी, अर्जुन प्रजा– नेमकिपा, माधव प्रसाद भट्टराई– राप्रपा,, कुमारी थिङ– मंगोल नेशनल, राजेन्द्र प्र. बुर्लाकोटी– बागी कांग्रेस। 
स्वतन्त्र– ओमकृष्ण थपलिया, तिलक मणि पाठक, विष्णु लामा, शिवराज उप्रेती, अरुण कुमार उप्रेती र राजन न्यौपाने।  

चितवन २

उमेश श्रेष्ठ (कांग्रेस)

कृष्णभक्त पोखरेल

रवि लामिछाने- राष्ट्रिय स्वतन्त्र पार्टी, ज्ञानेन्द्र प्रजा– नेमकिपा, सुनील कुमार क्षेत्री– राप्रपा नेपाल, रविन अधिकारी– राप्रपा, मस्तफा अलि–जसपा, प्रभा त्रिपाठी– जनसमाजवादी, टेकबहादुुर तामाङ– मंगोल नेशनल, अमृत तामाङ– हाम्रो नेपाली। देविका कुँवर र देवराज पौडल– स्वतन्त्र 

चितवन ३

 डा. भोजराज अधिकारी(माओवादी)

रामप्रसाद न्यौपाने

विक्रम पाण्डे- राप्रपा, पदम थापामगर –नेमकिपा, फैन्द्रजंग गुरुङ– मंगोल नेशनल, नवराज घले– राष्ट्रिय नागरिक पार्टी, कासिम मिया– जसपा, जगबहादुर पुन– जनमुुक्ति पार्टी, दिनेश कोइराला– बागी कांग्रेस।
स्वतन्त्र– जगन्नाथ पौडेल, हरि तामाङ, बद्री सिलवाल र नन्दराज उपाध्याय। 

गोरखा १

राजेन्द्र बजगाईँ (कांग्रेस)

रामशरण बस्नेत

उत्तम खड्का– जनसमाजवादी, उदयबहादुर भट्ट– राप्रपा, देववहादुर थापा– मंगोल नेशनल, मीन कुमार श्रेष्ठ– नेपाल सुशासन, रुपेश राना– जसपा, लीलाकुमारी बूढमथोकी– नेमकिपा, सुवर्ण रोकाया– राष्ट्रिय स्वतन्त्र पार्टी, विष्णु पुडासैनी– स्वतन्त्र। 

गोरखा २

 प्रचण्ड (माओवादी)

अब्दुस मियाँ

डा. माधवी भट्ट- बागी कांग्रेस(स्वतन्त्र), प्रल्हाद लामिछाने– नेमकिपा, कविन्द्र बुर्लाकोटी– राष्ट्रिय स्वतन्त्र पार्टी, कुलबहादुर बस्नेत– राप्रपा नेपाल, टीकादत्त पोखरेल– कांग्रेस वीपी, सुशील पन्त– राप्रपा, नारायणबाबु आचार्य– माले, प्रकाश थापा– हाम्रो नेपाल, सोम गुरुङ –मंगोल नेशनल। 

मनाङ

 टेकप्रसाद गुरुङ (कांग्रेस)

पाल्तेन छोपेन गुरुङ

मुख्या गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी

लमजुङ

 देव गुरुङ (माओवादी)

पृथ्वी सुब्बा गुरुङ

नरेन्द्र ब. गुरुङ– जसपा, बालचन्द्र श्रेष्ठ– राप्रपा, लक्ष्मीकान्त पौडेल– कांग्रेस वीपी, बीना गोतामे– माओवादी÷समाजवादी, टकबहादुर गुरुङ– राप्रपा नेपाल, धर्म केसी– राष्ट्रिय स्वतन्त्र पार्टी, नन्दराज गुरुङ– आमूल परिवर्तन, राजेन्द्र प्रजापति– नेमकिपा, विकास गुरुङ– मंगोल  नेशनल, प्रकाश जोशी– बागी कांग्रेस, चन्दन बस्याल–स्वतन्त्र

कास्की १

 किशोरदत्त बराल(कांग्रेस)

मनबहादुर गुरुङ

टेकबहादुर सिँजाली– माओवादी÷समाजवादी, प्रमोद आचार्य– हाम्रो नेपाल, सूर्यबहादुर गुरुङ–राप्रपा, महेन्द्र खत्री– राप्रपा नेपाल, राजु राई– राष्ट्रिय स्वतन्त्र पार्टी, राजेन्द्र माक– नेमकिपा, शर्मिला नेपाली मगराती– जसपा, सविना बेगम– एकीकृत शक्ति नेपाल, सीता श्रीष मगर– जनमुक्ति पार्टी, शिवप्रसाद अधिकारी– आमूल परिवर्तन, दिलबहादुर राना– स्वतन्त्र। 

कास्की २

श्रीनाथ बराल(ए.समाजवादी)

विद्या भट्टराई

अजय विश्वकर्मा–राप्रपा नेपाल, ईश्वर ब. राना–जनमुक्ति, गीताबहादुर रोका– आमूल परिवर्तन, बालकुमार राई– संघीय लोकतान्त्रिक, बुद्धिकुमार गुरुङ–जसपा, पशुपति प्रजापति– नेमकिपा, महेन्द्र शर्मा– जनमत, माधव प्रसाद कँडेल– राष्ट्रिय स्वतन्त्र पार्टी, शिरीष गुरुङ हाम्रो नेपाल, सुवर्णराज पन्त–राप्रपा, ज्ञानराज गुरुङ– मंगोल नेशनल, महादेव गुरुङ–स्वतन्त्र। 

कास्की ३

 रामजी प्रसाद बराल (माओवादी)

दामोदर वैरागी

हितकाजी गुरुङ–जसपा, जगतप्रसाद सुवेदी– राप्रपा, गंगाकुमारी खपाङ्गी– मंगोल नेशनल, बलाराम सिवन्जर– नेमकिपा, योगराज पौडेल– राष्ट्रिय स्वतन्त्र पार्टी, रामराजा दाहाल– राप्रपा नेपाल, विवेक कुमार पौडेल– हाम्रो नेपाल, अनिता भुत्याल– स्वतन्त्र।

तनहुँ १

 रामचन्द्र पौडेल(कांग्रेस)

एकबहादुर रानामगर

रामकृष्ण त्वयना– नेमकिपा, पासाङ थापामगर– जसपा, हस्तबहादुर किचिम थापा– जनमुक्ति पार्टी, कृष्ण प्रसाद पौडेल– राप्रपा नेपाल, विनोद घर्ती–राप्रपा, प्रेमबहादुर थापा – मंगोल नेशनल, ताज महमत मिया– नेशनलिस्ट पिपल्स, विकास सिग्देल– राष्ट्रिय स्वतन्त्र पार्टी, बेलबहादुर दरै र गोविन्दराज जोशी– स्वतन्त्र  

तनहुँ २

 शंकर भण्डारी(कांग्रेस)

किरण गुरुङ

पुष्पराज पराजुली – कांग्रेस बीपी, रामहरि गोरा– नेमकिपा, विष्णु पराजुली– हाम्रो नेपाली पार्टी, लालबहादुर सार्की – जनमुक्ति पार्टी,, नरेन्द्रप्रताप महतो– राप्रपा, विजय जोशी– राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमिला थापा– मंगोल नेशनल, खड्गबहादुर बिक– जनसमाजवादी। 

स्याङजा १

 राजु थापा(कांग्रेस)

नारायण मरासिनी

ईश्वरी प्र. पौडेल– माओवादी÷समाजवादी, ओमबहादुर थापा– जनमुक्ति, ख्यामबहादुर गुरुङ– राप्रपा, तिलकुमारी नेपाली– जनसमाजवादी, प्रदीप कुमार पौडेल– कांग्रेस बीपी, निर्मल आले–मंगोल नेशनल, विष्णु गिरी– ए.समाजवादी, सोमबहादुर नेपाली– हाम्रो नेपाली पार्टी, बोधराज रेग्मी– राष्ट्रिय स्वतन्त्र पार्टी, हरि नेपाल– मौलिक जरोकिलो, लोकबहादुर दमाई र गोविन्दबबहादुर रानाभाट– स्वतन्त्र।

स्याङ्जा २

 धनराज गुरुङ(कांग्रेस)

पदमाकुमारी अर्याल

टिकराज गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी, डोलराज बिक– नेकपा पुष्पलाल, गणेश कुमार पाण्डेय– कांग्रेस वीपी, चोकबहादुर गुरुङ– मंगोल नेशनल, नरबहादुर खड्काथोकी– एकीकृत शक्ति, रिमिसरा गाहा राना–जनमुक्ति, लालगोपाल अर्याल– राप्रपा।
स्वतन्त्र– सागर ढकाल, चिरिञ्जीवी पाण्डेय, कोपिलदेव न्यौपाने र ढालप्रसाद पाण्डे।

गुल्मी १

 डा. चन्द्र भण्डारी (कांग्रेस)

प्रदीप ज्ञवाली 

गणेश पाण्डे– राप्रपा

गुल्मी २

रामकुमारी झाँक्री(ए.समाजवादी)

गोकर्ण बिष्ट

युजराज घिमिरे – राप्रपा

पाल्पा १

 ज्ञानबहादुर गाहा(कांग्रेस)

नारायणप्रसाद आचार्य

ज्ञानबहादुर सिँजाली– राप्रपा

पाल्पा २

 सोमप्रसाद पाण्डे (ए.समाजवादी)

ठाकुर गैरे

भोजेन्द्रबहादुर कुँवर- राप्रपा

अर्घाखाँची

 पुष्पा भुसाल(कांग्रेस)

टोपबहादुर रायमाझी

होमनारायण बेलबासे– राप्रपा

नवलपुर १

 शशांक कोइराला(कांग्रेस)

कृष्ण पौडेल

मोहनीलाल भुसाल–राप्रपा, राजन गौतम– राष्ट्रिय स्वतन्त्र पार्टी, तुलसीराम भुसाल– हाम्रो नेपाली पार्टी, टकबहादुर थापा– राष्ट्रिय जनमुक्ति पार्टी, कमल महतो– राष्ट्रिय उन्मुक्ति पार्टी, रुक्माङगद चौलागाई– नेपालका लागि नेपाली, प्रेम छिरी शेर्पा– मंगोल नेशनल, भुमबहादुर राई –जसपा, मोहन आचार्य– कांग्रेस बीपी, विन्दु भट्टराई स्वतन्त्र। 

नवलपुर २

 विष्णु कुमार कार्की(कांग्रेस)

तिलक महत

बालकृष्ण शर्मा गैरे–माओवादी, विष्णुप्रसाद शर्मा– राप्रपा, शालिकराम न्यौपाने– राष्ट्रिय स्वतन्त्र पार्टी, जगन्नाथ पोखरेल– हाम्रो नेपाली पार्टी, सिंहबहादुर थापा– जनमुक्ति, बुद्धिराम थनेत– नागिरक उन्मुक्ति, ज्ञानबहादुर कुमार– मंगोल नेशनल, अम्बरबहादुर धामी थारु– नेपाल लोकतान्त्रिक पार्टी। 

रुपन्देही १

 घनश्याम भुसाल(स्वतन्त्र)

छविलाल विश्वकर्मा(एमाले)

कैलाश गुरुङ– जनमत, तुलसीराम धुख्वा– नेमकिपा, दलबहादुर थापा– जनमुक्ति, धनिराम चौधरी– नागरिक उन्मुक्ति, नरेश बहादुर पछाईं– राष्ट्रिय स्वतन्त्र पार्टी, राकेश बानियाँ– राप्रपा नेपाल, विशाल बासकोटा– हाम्रो नेपाली पार्टी, शिवबहादुर गुरुङ– मंगोल नेशनल, लक्ष्मण भण्डारी– स्वतन्त्र।  

रुपन्देही २

राजु गुरुङ (ए.समाजवादी)

विष्णु पौडेल(एमाले)

कमल भुसाल– हाम्रो नेपाली, केशबहादुर थापा मगर– जनमुक्ति, नमादेवी गौतम जैसी– कांग्रेस बीपी, गणेश पौडेल– राष्ट्रिय स्वतन्त्र पार्टी, दीपक थापा– मंगोल नेशनल, राजु शाही– नेपाल दलित पार्टी, रुपसिंह थापा र प्रदीप ज्ञवाली– स्वतन्त्र। 

रुपन्देही ३

  बालकृष्ण खाण (कांग्रेस)

दीपक बोहोरा (राप्रपा)

जीतबहादुर गुप्ता तेली– राष्ट्रिय स्वतन्त्र पार्टी, तुलसी प्रसाद थारु– नागरिक उन्मुक्ति, तेजकुमारी आले– मंगोल नेशनल, प्रख्यात बञ्जाडे– हाम्रो नेपाली, प्रमोद कुमार राउत– जनमत, मोजिब अलि मुसलमान– जनमुक्ति, लालबहादुर राना– गान्धीवादी, सरस्वती धोवी धवल– राप्रपा नेपाल, सुरु विक– नेमकिपा, राजीव शाही– स्वतन्त्र। 

रुपन्देही ४

 प्रमोद यादव (कांग्रेस)

ओमप्रकाश यादव(जसपा)

सर्वेन्द्रनाथ शुक्ल– लोसपा, खिलबहादुर गाहा– मंगोल नेशनल, जौहर अलि जोलहा– जनमुक्ति, भोपेन्द्र यादव– जनमत, महेन्द्रनाथ सिंह राय– नेपाल जनमत पार्टी, सत्यदेव चौधरी– राष्ट्रिय जनमुक्ति।
स्वतन्त्र– दिलिपकुमार यादव, अनुप कुमार यादव र अब्दुल जुबेर मुसलमान। 

रुपन्देही ५

भरतकुमार शाह (कांग्रेस)

वासुदेव घिमिरे

चन्द्रशेखर सोनार जनमत, पम्फा सिँजाली– मंगोल नेशनल, भीष्मकुमार राना– हाम्रो नेपाली, भैरबबहादुुर थापामगर– राष्ट्रिय जनमुक्ति, हिमलाल पाण्डे– नेमकिपा।
स्वतन्त्र– अब्दुल लजिम मुसलमान, अब्बु हरेरा मुसलमान, कलिमुल्लाह मुसलमान र केशवराज पौडेल। 

कपिलवस्तु १

 चक्रपाणि खनाल (माओवादी)

बलराम अधिकारी(एमाले)

 

कपिलवस्तु २

 सुरेन्द्र आचार्य(कांग्रेस)

बृजेशकुमार गुप्ता(एमाले)

 

कपिलवस्तु ३

 अभिषेकप्रताप साह (कांग्रेस)

मंगल गुप्ता(एमाले)

 

मुस्ताङ

 याेगेश गाैचन थकाली(कांग्रेस)

प्रेम तुलाचन 

मानबहादुर बिक–राप्रपा, सुदेश गुरुङ– राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवीण शेरचन– राप्रपा नेपाल, डा. सुरेन्द्र शेरचन र सुरज लालचन– स्वतन्त्र। 

म्याग्दी

 खमबहादुर गर्बुजा (कांग्रेस)

हरिकृष्ण श्रेष्ठ
 

जगत गौचन– राप्रपा, हरिबहादुर खत्री– राष्ट्रिय स्वतन्त्र पार्टी, ओमराज मगर– मंगोल नेशनल।

बाग्लुङ १

 चित्रबहादुर केसी (जनमोर्चा)

सूर्य पाठक

खिमानन्द कँडेल– राष्ट्रिय स्वतन्त्र पार्टी, लक्ष्मीप्रसाद देवकोटा– राप्रपा, शिवलाल सापकोटा– कांग्रेस बीपी।  

बाग्लुङ २

 देवेन्द्र पौडेल (माओवादी)

मञ्जु शर्मा चालीसे

तिला खत्री– राष्ट्रिय स्वतन्त्र पार्टी, गोवर्धन घर्तीमगर– मंगोल नेशनल, चित्र प्रसाद गुरुङ– जनमुक्ति, तुलसीराम अर्याल– स्वतन्त्र

पर्वत

 अर्जुन जोशी(कांग्रेस)

पदम गिरी

दीपक मल्ल- राप्रपा

 रुकुम पूर्व

पूर्णबहादुर घर्तीमगर (माओवादी)

कैलाश कुमार मल्ल

खिमबहादुर खत्री– राप्रपा, बलबहादुर बूढा– नेशनलिस्ट पिपल्स, रतन बूढा– मंगोल नेशनल, चन्द्रराज झाँक्री– स्वतन्त्र।  

रोल्पा

वर्षमान पुन (माओवादी)

पूर्णबहादुर बुढामगर

नातिभाइ ह्योम्बा– नेमकिपा, रामबहादुर ओली– राप्रपा नेपाल, लीला रावल– राप्रपा। 

प्यूठान

दुर्गा पौडेल (जनमोर्चा)

 

सूर्य थापा

होमबहादुर बूढाथोकी– राप्रपा, माधव सिंह केसी– माले, कृष्णप्रसाद पोखरेल– राष्ट्रिय स्वतन्त्र पार्टी, मनबहादुर पुन– मंगोल नेशनल, रामप्रसाद आचार्य र दानबहादुर सुवेदी – स्वतन्त्र।

 सल्यान

 प्रकाश ज्वाला (ए.समाजवादी)

राजेन्द्रवीर राय

नेत्रलाल श्रेष्ठ– राप्रपा

दाङ १

मेटमणि चौधरी (ए.समाजवादी)

 

शान्ता चौधरी

 

दाङ २

रेखा शर्मा (माओवादी)

शंकर पोखरेल

भोलानाथ योगी– राप्रपा

दाङ ३

 दीपक गिरी(कांग्रेस)

कोमल वली

ओजबहादुर खड्का– राप्रपा

डोल्पा 

 धनबहादुर बुढा (ए.समाजवादी)

गणेश ब‍‍. शाही

 

मुगु

  ऐनबहादुर शाही (कांग्रेस)

राजु कार्की

राजबहादुुर मल्ल– राप्रपा

जुम्ला

 गोमा कुँवर (माओवादी)

रतननाथ योगी

ज्ञानेन्द्र शाही, राप्रपा

कालिकोट

 महेन्द्रबहादुर शाही(माओवादी)

नगेन्द्र शाही

धनबहादुर बूढा –राप्रपा

हुम्ला

 छिरिङ डम्डोल लामा(माओवादी)

दल रावल

 

जाजरकोट

 शक्तिबहादुर बस्नेत(माओवादी)

निरज आचार्य

दीपक खनाल- राप्रपा

दैलेख १

अम्मरबहादुर थापा(ए.समाजवादी)

रविन्द्रराज शर्मा

कुन्ती शाही– राप्रपा

दैलेख २

 दिक्पाल शाही(कांग्रेस)

लक्ष्मी पोखरेल

 

सुर्खेत १

 पूर्णबहादुर खड्का(कांग्रेस)

ध्रुवकुमार शाही

छत्रपति थापा– राप्रपा

सुर्खेत २

 हृदयराम थानी(कांग्रेस)

अमृतकुमार बीसी

भीमबहादुर शाही– राप्रपा

बाँके १

महेश्वर गहतराज (माओवादी)

सूर्यप्रसाद ढकाल

रामकुमार यादव– जसपा, रामचरण चौधरी– लोसपा, कुन्ती शर्मा– कांग्रेस वीपी, नवीन कुमार शाही– नेमकिपा, सुुरेश चौधरी– नागरिक उन्मुक्ति, आनन्दबाबु काफ्ले – राष्ट्रिय स्वतन्त्र पार्टी, उब्जनबाबु शाही– माओवादी÷समाजवादी, भक्तबहादुर थापामगर– नेपालका लागि नेपाली, प्रदीप कुमार साह– स्वतन्त्र।

बाँके २

सुदीपनरसिंह राणा(कांग्रेस)

धवलशमशेर राणा (राप्रपा)

 

मो. ईस्तियाक राई–जसपा, विनोद अग्रहरी– राष्ट्रिय स्वतन्त्र पार्टी, दिवाकर खनाल र सम्सुल हक राई– स्वतन्त्र

बाँके ३

 किशोरसिंह राठौर(कांग्रेस)

किस्मतकुमार कक्षपति

नोयन्द्र धिताल– जनताको जनवादी, दुर्गाबहादुर घिमिरे– कांग्रेस वीपी, देवेन्द्रनाथ शुक्ल– राष्ट्रिय स्वतन्त्र पार्टी, रवीन्द्रमान श्रेष्ठ– नागरिक उन्मुक्ति, राजप्रसाद कुर्मी– जनमत, वीरबहादुर ओली–नेकपा पुष्पलाल, हफिज पठान– लोसपा

बर्दिया १

 सञ्जय गौतम(कांग्रेस)

लक्ष्मणराज ज्ञवाली

अरुणप्रसाद राठौर– कांग्रेस बीपी, ठाकुरसिंह थारु– नागरिक उन्मुक्ति, प्रवेश भुसाल– राष्ट्रिय स्वतन्त्र पार्टी, रामरतन थारु– नेशनलिस्ट पिपल्स, सूर्यबहादुर सिंह– राप्रपा, रेसमबहादुर खत्री– जसपा, हरिलाल न्यौपाने– नेमकिपा, सोहराव पठान– जनमत।

बर्दिया २

 सुरेश पन्थ(माओवादी)

पंकजसिंह राठोर

रेशमलाल चौधरी– नागरिक उन्मुक्ति, विनय रावल– राप्रपा, अनिरुध्या आर्य– लोसपा, ओमप्रकाश बसौला– राष्ट्रिय स्वतन्त्र पार्टी, धर्मराज जैसी– नेमकिपा, रामप्रसाद आचार्य– स्वतन्त्र। 

बाजुरा

बद्रीप्रसाद पाण्डे(कांग्रेस)

कर्ण थापा

जंगकुमार गिरी–राप्रपा

अछाम १

 शेरबहादुर कुँवर(ए.समाजवादी)

झपट ब.  बोहोरा

राजन कुँवर–स्वतन्त्र

अछाम २

पुष्पबहादुर शाह(कांग्रेस)

यज्ञ बोगटी

झंकरबहादुर शाही– नेमकिपा
मीनबहादुर शाही– राप्रपा 

बझाङ्ग

 भानुभक्त जोशी (ए.समाजवादी)

ऐन महर

विश्वप्रकाश जेठारा– राप्रपा

डोटी

 प्रेमबहादुर आले (ए.समाजवादी)

गौरी ओली
 

अंकबहादुर खड्का– राप्रपा

कैलाली १

 रामजनम चौधरी(कांग्रेस)

 टपेन्द्र रावल(एमाले)

रञ्जिता श्रेष्ठ– नागरिक उन्मुक्ति पार्टी

कैलाली २

 भगवत बहादुर बडुवाल(माओवादी)

झपट रावल(एमाले)

भरत बीसी  – राप्रपा

कैलाली ३

कृष्ण चौधरी(माओवादी)

गौरीशंकर चौधरी(एमाले)

धीरेन्द्र बम– राप्रपा

कैलाली ४

वीरबहादुर बलायर (कांग्रेस)

लेखराज भट्ट(एमाले)

 

कैलाली ५

डिल्लीराज पन्त(कांग्रेस)

नारदमुनि राना(एमाले)

पुष्करनाथ ओझा– स्वतन्त्र

दार्चुला

 दिलेन्द्र प्रसाद बडु(कांग्रेस)

गणेश ठगुन्ना

नरेन्द्रसिंह धामी– राप्रपा

बैतडी

 नरेन्द्र कुँवर(माओवादी)

दामोदर भण्डारी

देवबहादुर चन्द– राप्रपा

डडेलधुरा

शेरबहादुर देउवा (कांग्रेस)

चक्र स्नेही

कर्ण मल्ल, वीपी कांग्रेस
गोविन्द खडायत– राप्रपा,
विक्रम बहादुर शाही–स्वतन्त्र

कञ्चनपुर १

विना मगर(माओवादी)

 तारा लामा

डिल्ली शाही– राप्रपा

कञ्चनपुर २

एनपी सावद(कांग्रेस)

नरबहादुर धामी

अशोक सिंह सम्राट– राप्रपा

कञ्चनपुर ३

 रमेश लेखक (कांग्रेस)

निरुदेवी पाल

 

रुकुम पश्चिम

जनार्दन शर्मा(माओवादी)

नन्दराम देवकाेटा

नवलपरासी पश्चिम १

 विनोद चौधरी (कांग्रेस)

   सिन्धु जलेसा बूढाथोकी 

हृदयेश त्रिपाठी– जनता प्रगतिशील, काशिलाल चमार– बहुजन शक्ति, कृष्णगोविन्द खाइजू– नेमकिपा, हफिजुल्लाह अन्सारी– जनमुक्ति, गंगाराम चौधरी– नागरिक उन्मुक्ति, गुलाब प्रसाद चौधरी– जनमत पार्टी, धर्म चौधरी– लोकतान्त्रिक पार्टी, गोपाल पोखरेल– मौलिक जरोकिलो, महेन्द्र सेन ठकुरी– राष्ट्रिय स्वतन्त्र पार्टी।
स्वतन्त्र– गीतादेवी पौडेल, सुर्जन तिवारी र टेकबहादुर बूढाथोकी। 

नवलपरासी पश्चिम २

  देवेन्द्रराज कँडेल(कांग्रेस)

 दीपेन्द्र अधिकारी(एमाले)

ध्रुवबहादुर प्रधान– राप्रपा, कलावती पुन– जनमुक्ति, चन्द्रिकादेवी चौधरी– नागरिक उन्मुक्ति, जितेन्द्र गुप्ता– बहुजन शक्ति, दीनमाया गुरुङ–मंगोल नेशनल, बालगोविन्द चौधरी– जनमत, मदनलाल पौडेल– राष्ट्रिय स्वतन्त्र पार्टी, बिन्दुकुमारी थारु।
स्वतन्त्र– सञ्जयकुमार कानू र श्याम सुन्दर दर्जी।

 

 

 

 

प्रतिकृया दिनुहोस