प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी भइरहेको छ : परराष्ट्र मन्त्रालय

Sewa lamsal

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमण अपेक्षित भएको र यसको तयारी चलिरहेको जानकारी दिइन्।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको कुरा चलिरहेको छ। तयारी भइरहेको छ। अपेक्षित भ्रमण हो,’ प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमणका कार्यक्रमहरुमा निमन्त्रण दिने, स्वीकार गर्ने, मिति तय गर्ने प्रक्रिया हुन्छ। सबै प्रक्रियाहरु पूरा भइसकेपछि मिति घोषणा हुन्छ। मिति घोषणा भएपछि थप जानकारी दिनेछौं।’

प्रधानमन्त्री देउवा अमेरिकाको औपचारिक निमन्त्रणामा भ्रमणमा जान लागेका हुन्। निमन्त्रणा आएको लामो समय भए पनि मिति तय हुन सकेको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...