मन्त्री पदमा टाँसिरहने र मन्त्री भएर पैसा कमाउने लोभ, लालच छैन : कृष्णकुमार श्रेष्ठ

Krishnakumar shrestha n64jgho3f7

काठमाण्डौँ । निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहने र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन् ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भए पनि त्यो सत्य नभएको दाबी गरे । श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे ।

उनले आफू अहिले पनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...