प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदीय समितिमा छलफल

Samiti

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमा बोलाउने निर्णय गरेको छ। सोमबार बसेको समिति बैठकले अमेरिका भ्रमणको उद्देश्य र एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो।समिति सभापति पवित्रा निरौला खरेलले आगामी असार ५ गतेको बैठकमा अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई बोलाइएको बताइन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...