गठबन्धन महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र भयो : बाबुराम भट्टराई

Baburam bhattarai

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको विकल्प खोज्नुपर्ने बताएका छन्। विपरीत वैचारिक(राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने उनको भनाइ छ।

उनले भनेका छन्, विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन। दिगो लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धि निम्ति गम्भीर ढंगले विकल्प सोचौं ।

यसअघि जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमालेले अध्यक्ष ओलीका नेतृत्वमा बनायो निर्वाचन परिचालन कमिटी, को को छन् यो कमिटीमा ?

Kp oli

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ ।...