हेटौंडाको मेयर पदमा गठबन्धन अगाडि, कस्को मत कति ?

Local election result 1536x1000

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ । मतगणनाको सुरुवातबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले तेस्रो स्थानमा पुगेको हो ।

हेटौंडामा ७४ सय ६१ मतगणना हुँदा हालसम्म २२ सय ४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपक सिंह रहेका छन् । उनले २१ सय ३७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् । उनको २ हजार ३७ मत प्राप्त गरेका छन् । हाल हेटौंडा १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । हेटौंडा १ को मतगणना अन्तिम चरणमा पुगेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौंडामा नेकपा एमाले विजयी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...