देशभरका १९ पालिकाको नतिजा : नेकपा एमाले र नेपाली कांग्रेसको बराबरी

Election result

काठमाडौँ । देशभर १९ पालिकाको नतिजा आएको छ। पछिल्लो मतपरिणमअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले बराबरी पालिकामा जित निकालेका छन्। हालसम्म एमालेले ७ र नेपाली कांग्रसले ७ पालिका जितेका हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले तीन पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ। मधेसवादी र अन्य दलले खाता खोल्न सकेका छैनन्।

कुन पालिकामा कसले जिते ?

नेकपा एमालेले जितेका पालिका

१। से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२। चामे गाउँपालिका– मनाङ
३। ङिस्याङ गाउँपालिका– मनाङ
४। घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५। लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६। बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७। खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

नेपाली कांग्रेसले जितेका पालिका

१। नार्पाभूमी– मनाङ
२। घरपोझोङ– मुस्ताङ
३। नासो गाउँपालिका– मनाङ
४। गुल्मी दरबार गाउँपालिका– गुल्मी
५। गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६। मुसिकोट नगरपालिका– गुल्मी
७। खार्पुनाथ गाउँपालिका– हुम्ला

माओवादी केन्द्रले जितेका पालिका

१। जगदुल्ला गाउँपालिका– डोल्पा
२। नौमुले गाउँपालिका– दैलेख
३। अपि हिमाल गाउँपालि दार्चुला

नेकपा एकीकृत समाजवादीले जितेका पालिका

१।काइके गाउँपालिका– डोल्पा
२। छार्का साङतोङ गाउँपालिका– डोल्पा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...