धनकुटाको पाख्रिवासमा गठबन्धनको अग्रता कायमै

Gyan gurung om niraula

धनकुटा । अघिल्लोपटक क्लीन स्वीप गरेको नेकपा एमालेले धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसले शुरुवाती अग्रता कायम गर्दा निक्कै पछाडी परेको छ ।

पाख्रिबास नगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार ज्ञानबहादुर गुरुङले साँढे ४ सय मत गन्दा २६३ मत ल्याएका भने नेकपा एमालेका भीम राईले १७१ मत ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा सत्ता गठबन्धनका ओम प्रकाश निरौलाले २१६ मत ल्याएका छन् भने एमालेका नम्रता देउजाले १८२ मत ल्याएकी छन् । वडा नं. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार भोगेन्द्र पाण्डेले २७९ मत ल्याएका छन् भने एमालेका दुर्गाबहादुर थापाले १५० ल्याएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...