स्थानीय निर्वाचन परिवर्तनकारी र प्रतिगमनबीचको लडाइँ हो : प्रचण्ड

Prachanda

काठमाडौं। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३० गते हुने स्थानीय निर्वाचन परिवर्तनकारी शक्ति र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन् ।  शुक्रबार सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा अहिले दुई थरीको गठबन्धन रहेको भन्द भने, ‘'एउटा संविधान, परिवर्तन र प्रगतिको पक्षको गठबन्धन र अर्को परिवर्तन विरोधी गठबन्धन छ ।’

उनले विकास र समृद्धिको यात्रा सुरु गर्न रुखवालाले हँसिया हथौडा र हसिया हथौडाले रुखमा छाप हाल्नुपर्ने बताए । आवश्यकता सहमति सहकार्य र एकता भएको भन्दै ठूलो प्रयासले गठबन्धन बनेको बताए ।

blog

प्रतिकृया दिनुहोस