एमालेसँग गरिएका तालमेल खारेज गर्ने सत्तागठबन्धनको निर्णय

Gggggggggggggggggggggggggg

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनबाहेक गरिएका चुनावी तालमेल खारेज गर्ने सहमति गरेका हुन्।

‘पाँचदलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने,’ सहमतिको तीन नम्बर बुँदामा उल्लेख छ। यस्तै गठबन्धन बाहिर रहेका दलसँग गरिएका तालमेल खारेज नगरेमा सम्बन्धित दलले तत्काल कारबाही गर्ने सहमति पनि सत्तागठबन्धनको बैठकमा निर्णय भएका छन्।केही जिल्लाहरूमा एमाले, राप्रपालगायत गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल भएका थिए।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...