माओवादी केन्द्र कालिकोट जिल्लाको शान्नि त्रिबेणी गाउँपालिका वडा नं १ को अध्यक्षमा युवा नेता जैसीको उम्मेदवारी दर्ता

Joshi

काठमाडाैं । माओवादी केन्द्र कालिकोट जिल्लाको शान्नि त्रिबेणी गाउँपालिका वडा नं १ को अध्यक्षमा युवानेता रमेश प्रसाद जैसीले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमवार शान्नि त्रिबेणी गाउँपालिका काे निर्वाचन कार्यालय मा गई वडा नं १ को अध्यक्षमा जैसीले उम्मेदवारी दर्ता गरेका हुन् ।

वडा नं १ का गरिब,निमुखा जनताको मुहार फेर्न, सडक, शिक्षा , स्वास्थ , राेजगार खानेपानि लगायत अन्य कुराकाे अभाव हटाउन आफुले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

आगामि बैशाख ३० गते हुने निर्वाचनमा जनताको चाहान अनुसार समग्र वडाको बिकास गर्नेगरी उम्मेदवार दर्ता गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...