माओवादी केन्द्र कालिकोट जिल्लाको शान्नि त्रिबेणी गाउँपालिका वडा नं १ को अध्यक्षमा युवा नेता जैसीको उम्मेदवारी दर्ता

Joshi

काठमाडाैं । माओवादी केन्द्र कालिकोट जिल्लाको शान्नि त्रिबेणी गाउँपालिका वडा नं १ को अध्यक्षमा युवानेता रमेश प्रसाद जैसीले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमवार शान्नि त्रिबेणी गाउँपालिका काे निर्वाचन कार्यालय मा गई वडा नं १ को अध्यक्षमा जैसीले उम्मेदवारी दर्ता गरेका हुन् ।

वडा नं १ का गरिब,निमुखा जनताको मुहार फेर्न, सडक, शिक्षा , स्वास्थ , राेजगार खानेपानि लगायत अन्य कुराकाे अभाव हटाउन आफुले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

आगामि बैशाख ३० गते हुने निर्वाचनमा जनताको चाहान अनुसार समग्र वडाको बिकास गर्नेगरी उम्मेदवार दर्ता गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस