टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

Nepali cricket team

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो ।

आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ । यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो । आईसीसी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो र तेस्रोमा भारत र पाकिस्तान छन् ।

ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो । सोही पराजयले नेपालको वरीयता खस्किएको देखिन्छ । उक्त सिजिले जितेको यूएई १२ औं स्थानमा उक्लिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...