टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

Nepali cricket team

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो ।

आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ । यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो । आईसीसी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो र तेस्रोमा भारत र पाकिस्तान छन् ।

ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो । सोही पराजयले नेपालको वरीयता खस्किएको देखिन्छ । उक्त सिजिले जितेको यूएई १२ औं स्थानमा उक्लिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...