एमालेले तत्काल चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने

Cpn uml ofice

काठमाडौं । नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुध्द महाभियोग प्रस्ताव नल्याउने भएको छ ।

एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आजै आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने तर अदालतको नेतृत्वको आगामी कदम हेरी निर्णय लिने बताएका छन् ।

ओलीले परिस्थितिलाई सुष्म रुपमा नियालिरहेको र निर्धारित मितिमै स्थानीय चुनावको पक्षमा रहेकाले परिस्गिती बिगार्ने काम नगर्ने बताएका थिए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक सांसदले बताएअनुसार ओलीले महाअभियोगकै विषयलाई लिएर प्रत्यक्ष द्वन्द्व बढाउने पक्षमा नरहेपनि सदन, सडक र कानूनी मोर्चा सबैतिर लडिरहने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...