‘तिमी जहाँ जहाँ’ मा ठकुरी र शाहीको रोमान्स

Timi songs

काठमाडौं । नेपाली गीत संगीतको बजारमा ‘तिमि जहाँ जहाँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संयोगान्त प्रेम भावमा रहेको ‘तिमी जहाँ जहाँ’ बोलको गीतमा बशिष्ठ ठकुरी र मतिना अवालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई शब्द संगीत सुरज शेखरले भरेका हुन् ।

‘तिमी जहाँ जहाँ’ बोलको गीतको म्युजिक भिडियोमा बशिष्ठ ठकुरी र सगुन शाहीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई बबिता श्रेष्ठ कथा तथा निर्देशन रहेको छ भने मुकेश हुँमागाईको छायांकन र सम्पादन मिन रावलले गरेका छन् ।

यसै क्रममा लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि समर्पित नाम प्रियसी म्युजिक म्युजिक प्रालिले आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भर्खरै मात्र एक आधुनिक गीतलाई सार्बजनिक गरेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...