नेपाल साफ यू–१९ को फाइनल पुग्न असफल

Women football

काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न असफल भएको छ । अर्को खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गरेसँगै फाइनल पुग्ने नेपालको झिनो सपना तुहिएको हो ।

बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने थियो । श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘एक हारले धनकुटामा हाम्रो सर्वश्व गुमेको छैन, फेरि समय आउँछ’

Sabitra ghimire

स्थानीय तह भनेको जनताका लागि पहिलो र अनिवार्य सरकार हो । जसले जनताको काम स्थानीय सरकारले नै गर्छ ...