नेपाल साफ यू–१९ को फाइनल पुग्न असफल

Women football

काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न असफल भएको छ । अर्को खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गरेसँगै फाइनल पुग्ने नेपालको झिनो सपना तुहिएको हो ।

बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने थियो । श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...