कांग्रेस खुला केन्द्रीय सदस्य मत गणना जारी, यी कोटाभित्र पर्न सफल यी ३५ नेता

Mataganana 4

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् । ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।
यज्ञ बहादुर थापा ८०७ ल्याएका छन् । थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् । यद्यपि यो २३९३ मत गणना सम्मको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आज आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

एक हजार मत कटाउने नेताहरुः

१) डा शशांक कोइराला १९७१

२) एनपी साउद १५३८

३) बाल कृष्ण खाँण १५०७

४) रमेश लेखक १४५१

५) ज्ञानेन्द्र बहादुर कार्की १४२३

६) उदय सम्शेर राणा १४४५

७) रामहरी खतिवडा १३९५

८) अर्जुननरसिंह केसी १३८३

९) गोपाल मान श्रेष्ठ १३२३

१०) जिप छिरिङ लामा १३१२

११)जितजंग बस्नेत १२८३

१२) नैन सिंह महर १२८२

१३) डा रामशरण महत १२८१

१४) सुनिल बहादुर थापा १२४६

१५) बल बहादुर केसी १२३३

१६)दिलेन्द्र प्रसाद बडु १२३१

१७) मोहन बहादुर बस्नेत १२०२

१८) दिपक गिरि ११७४

१९) सुरेन्द्र राज पाण्डे ११५१

२०) कुन्दन राज काफ्ले ११४३

२१)सन्जय कुमार गौतम १००१

२२) प्राडा गोविन्दराज पोखरेल ९६२

२३) राजीव ढुंगाना ९३५

२४) डा. गोपाल दहित ९३१

२५) कृष्णकिशोर घिमिरे ९२९

२६) दिनेश कोइराला ९२५

२७) बिरेन्द्र कुमार कनौडिया ९१९

२८) इ मोहन आचार्य ९१३

२९) अजयबाबु सिवाकोटी ९०९

३०) मदनबहादुर अमात्य ९०८

आठ सय कटाउनेः

३१) उमेश जंग रायमाझी ८९१

३२) गणेश लामा ८८८

३३) मंगल प्रसाद थारु ८७१

३४) मनोज मणि अचार्य ८५४

३५) केदार कार्की ८१९

३६) यज्ञ बहादुर थापा ८०७

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...