२८०० मत गन्दा पूर्णबहादुर खड्का र धनराज गुरुङको अग्रता कायमै, सुजाताको मात्रै ३७८ मत

Vice president mat ganana 1

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

२८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने नराज गुरुङले १२६७ । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् ।

त्यसैगरी सुजाता कोइरालाले ३ सय ७८, महेश आचार्यले २ सय ६६ र दिव्यश्वरी शाहले ११२ मत मात्रै पाएकी छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...