एमालेको पोलिटब्युरोमा को को अटाए ? हारेकादेखि थाकेकासमेत परे (सुचीसहित)

Amale 2nd baithak 2

काठमाडौं । नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो कमिटी बनाएको छ । भक्तपुरमा दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्युरो बनाएको हो ।

१९ जना पदाधिकारी स्वतः पोलिटब्युरो सदस्य हुँदा एमालेले ८० जनालाई केन्द्रीय कमिटीबाट पोलिटब्युरोमा लगेको हो । गत असोजमा भएको विधान महाधिवेशनबाट खारेजीमा परेको पोलिटब्युरोलाई चितवनमा महाधिवेशनमा ब्यूँताइएको थियो । एमालेले गठन गरेको पोलिटब्युरोमा माओवादीका पूर्व नेता बालकृष्ण ढुंगेलदेखि उपाध्यक्षमा पराजित घनश्याम भुसालसम्म परेका छन् ।

त्यसैगरी लालबाबु पण्डित, सचिवमा पराजित भीम आचार्य र नेतृ शान्ता चौधरी पनि अटाएका छन् । खगराज अधिकारी, मणि थापा, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, भानभुक्त ढकाल र प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईसमेत अटाएका छन् ।

को को अटाए ? यस्तो छ सुची
घनश्याम भुसाल
देवराज घिमिरे
गुरु बराल
लालबाबु पण्डित
भीम आचार्य
खगराज अधिकारी
काशीनाथ अधिकारी
किरण गुरुङ
मणि थापा
रघुजी पन्त
कृष्णगोपाल श्रेष्ठ
भानभुक्त ढकाल
शेरधन राई
यमलाल कँडेल
शम्भु साह
अग्नि खरेल
सीता पौडेल
राजन भट्टराई
गोरखबहादुर बोगटी
विन्दा पाण्डे
राजेन्द्र गौतम
कर्ण थापा
शेरबहादुर तामाङ
थममाया थापा
हिक्मत कार्की
काशीनाथ अधिकारी
देवी ज्ञवाली
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
आनन्द पोखरेल
परशुराम मेघी गुरुङ
पुरुषोत्तम पौडेल
जगत विक
लीला गीरी
बालकृष्ण ढुंगेल
कमल चौलागाईँ
ईश्वर बहादुर रिजाल
विनोद श्रेष्ठ
जीतु गौतम
रामदयाल मण्डल
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
दलबहादुर राना
खेममान खड्का
गोकुल घर्ती
टुकराज सिग्देल
लीलानाथ श्रेष्ठ
वैजनाथ चौधरी
सूर्य थापा
नारदमुनि राना
राजेन्द्र रावल
लीलबहादुर थापा मगर
सुशीला नेपाल
मना केसी
ज्वाला कुमारी साह
पार्वत गुरुङ
सुजीता शाक्य
मञ्जु चौधरी
मोहन बानियाँ
गणेश ठगुन्ना
अच्यूत मैनाली
खिमलाल भट्टराई
ठाकुर गैरे
देवेन्द्र दाहाल
विशाल भट्टराई
दधीराम नेउपाने
रामेश्वर फुयाँल
गौरी ओली
निरुदेवी पाल
तिलक मेयाङ्बो
जुलीकुमारी महतो
बिमला घिमिरे
गुलाबजंग शाह
शान्ता चौधरी
लिलाकुमारी भण्डारी
सीता गिरी वली
नरुलाल चौधरी
कृष्णबहादुर राई
लक्ष्मी पोखरेल

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...