एमाले सचिवमा टंक कार्की र भीम आचार्य पराजित, गोकर्ण विष्टलाई लोकप्रिय मत

Uml 7 secretary

काठमाडौँ । नेकपा (एमाले) को सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् । 

मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार विष्टले १९७६ मत ल्याएका छन् । 

त्यसैगरी, योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्माले १८००, पद्मा अर्याल १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७००, रघुवीर महासेठले १५१३, टंक कार्कीले ५०० र भीम आचार्यले ३०० मत प्राप्त गरेका छन् ।

सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्रदेश १ का मुख्यमन्त्री कम धनी, अर्थमन्त्री ऋणमा : को कति धनी छन् ? (सुचीसहित)

Pradesh 1 mantri

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री र ...