एमाले सचिवमा टंक कार्की र भीम आचार्य पराजित, गोकर्ण विष्टलाई लोकप्रिय मत

Uml 7 secretary

काठमाडौँ । नेकपा (एमाले) को सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् । 

मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार विष्टले १९७६ मत ल्याएका छन् । 

त्यसैगरी, योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्माले १८००, पद्मा अर्याल १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७००, रघुवीर महासेठले १५१३, टंक कार्कीले ५०० र भीम आचार्यले ३०० मत प्राप्त गरेका छन् ।

सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...