एमालेको जिल्ला र प्रदेश अधिवेसन : कुन जिल्लामा को को छानिए ?

Cpn uml

काठमाडौं । नेकपा (एमाले) ले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने हुने महाधिवेशन प्रतिनिधि छनोट गरिरहेको छ ।

करिब ८ लाख पार्टी सदस्यहरुबाट १९९९ जना महाधिवेशन प्रतिनिधि छान्ने जनाएको छ । नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार शनिबार महाधिवेशन प्रतिनिधि छनोट हुने क्रम जारी रहेको छ । ‘नतिजा आउने क्रम जारी छ र आम रुपमा सबैतिर सर्वसम्मतको स्थिति छ । अहिलेसम्म कुनै पनि जिल्लामा निर्वाचन प्रक्रियामा गएको जानकारी प्राप्त भएको छैन’, थापाको भनाइ छ ।

नेकपा एमाले कास्कीले १०औं महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । महाधिवेशन प्रतिनिधिका आकांक्षीबीच छलफल गराई कास्की एमालेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

गण्डकी प्रदेश कमिटीले दुई महिलासहित पाँच जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । गण्डकी प्रदेश कमिटीको बैठकले सर्वसम्मत रुपमा पाँच जना प्रतिनिधि छानेको हो ।

मोरङका पाँच वटा निर्वाचन क्षेत्र र दलित क्षेत्रबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको छ । महाधिवेशनमा मोरङ क्षेत्र नम्वर १ बाट खड्गबहादुर वस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्वु प्रतिनिधि चयन हुनुभएको छ ।

एमाले दोलखाले दशौं राष्ट्रिय महाधिवेशनका लागि दोलखाबाट भुगोल र दलित तर्फका महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङ नेतृत्वमा बनेको सहइञ्चार्ज रचना खडका र जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल सदस्य रहनुभएको समितिको लामो गृहकार्यपछि भूगोल र दलिततर्फको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको हो ।

अहिलेसम्म जिल्लागत निर्वाचित महाधिवेशन प्रतिनिधिहरू
१.प्यूठान
खुला : हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
महिला : कमला रिजाल र गोमा रेग्मी ।
दलित : झगबहादुर विश्वकर्मा

२. संखुवासभा
खुला : तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे, भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ ।
महिला : सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
दलित : खड्गबहादुर विश्वकर्मा ।

३.हुम्ला
खुला : दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ ।
महिला : सौमती रावल, रुपा शाही र सुनमती परियार ।
दलित : कालीबहादुर नेपाली ।

४. कास्की
खुला : दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, बेदबहादुर गुरुङ श्याम, दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिला : विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी ।

दलित : बाँकी ।

५. कपिलवस्तु

खुला : विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल ।
महिला : शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने ।

दलित : शान्तिदेवी चमार ।

क्षेत्र नं ३ बाँकी ।

६. गण्डकी प्रदेश कमिटी

खुला : सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना ।

महिला : पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ ।

७.अर्घाखाँची
खुला : चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तेजबहादुर रायमाझी, काशीराम आचार्य र खगिश्वर पन्थी ।
महिला : जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
दलित : भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक ।

८.बाग्लुङ
खुला : इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिला : सावित्रा राना, गीता शर्मा र यमुना राना ।
दलित : देवकुमार नेपाली र धनबहादुर परियार ।

९. म्याग्दी
खुला : हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिला : नरदेवी पुन र थमसरा पुन ।
दलित : पुष्कर विक र खरमाया बिटालु ।

१०. मकवानपुर

कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
महिला : जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलित : नारायण गजमेर ।

११.दोलखा
खुला : ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल, नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिला : शान्ति पाख्रीन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ ।
दलित : सुन्दर लामिछाने र टेक घतानी ।

१२.सल्यान
खुला : गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिला : पुष्पाकुमारी वोहोरा र सञ्चिताकुमारी ओली विसी ।
दलित : जनक विक ।

१३. रोल्पा
खुल्ला : कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिला : जुनमाया बुढा र इश्वरी जिएम ।
दलित : रिमा नेपाली ।

१४. लमजुङ
खुला : धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल ।
महिला : लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
दलित : विवश बुढाथोकी र हिरालाल विश्वकर्मा ।

१५ जाजरकोट
खुला : करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
महिला : कौशिलावती खत्री र हरिकला जैशी ।
दलित : नवेन्द्र नेपाली ।

१६. प्रेस चौतारी
खुला : गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल ।
महिला : निर्मला शर्मा र टीका विष्ट ।

१७. नुवाकोट

खुला : बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान।
महिला : शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना।
दलित : केशव सेञ्चुरी

१८. पश्चिम रूकुम​

खुला : टंकप्रसाद ओली,नन्दराम देवकाेटा, नारायण शाह र मनवीर घर्ती ।
महिला : तीर्था गाैतम
दलित : चन्द्रबहादुर नेपाली र शशीराम नेपाली ।

१९. रामेछाप

खुला : शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर क़ार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन, पुरूषोत्तम कडरिया
महिला : गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ।
दलित : मानबहादुर विश्वकर्मा र गणेश विक।

२०. प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)

खुला : शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा
महिला : सौम्य भट्ट र ज्योती थापा ।

२१. पूर्वी रूकुम

खुला : नन्दलाल शर्मा, टोप वहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) ।
महिला : आशा स्वर्णकार
दलित : मस्तबहादुर विश्वकर्मा (समाल)

२२. अनेरास्ववियु

खुला : आरसी लामिछाने,झपेन्द्र खत्री, समिक बढाल।
महिला : सुनिता बराल र निशा अधिकारी।

२३. बैतडी

खुला : दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट, मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा, भरत मडै र गोरखबहादुर चन्द ।
महिला : जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लिला विष्ट ।
दलित : नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी।

​२४. जाजरकोट

खुला : करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
महिला : कौशिलावती खत्री र हरिकला जैशी ।
दलित : नवेन्द्र नेपाली।

​२५. मजदुर विशेष जिल्ला कमिटी

खुला : कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई ।
महिला : इश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा ।
दलित : मायादेवी पोडे

​२६. पेशागत बिशेष जिल्ला कमिटी

खुला : प्रेमकुमार पराजुली ,प्रेमप्रसाद पराजुली ,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला।
महिला : जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल ।

​२७. सिन्धुपाल्चोक

खुला : निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई।
महिला : हेमगंगा मोक्तान, सुशिला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान।
दलित : चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार।

​२८. नेपाल बुद्धिजीवी परिषद्

खुला : डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया रविधान आचार्य।
महिला : कविता लुईंटेल र विमला केसी।

 

प्रतिकृया दिनुहोस