मन्त्रीको नाम टुङ्ग्याउन जसपा बैठक जारी

Baburam bhattarai upendra yadav 1024x576

काठमाडौं । सरकारमा पठाउने नामावली टुङगो लगाउन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ ।

बिहान ८ बजेदेखि सिंहदरबारस्थितजसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको बैठक बसिरहेको स्रोतले बताएको छ ।

जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएपनि इस्तियाक राई र अम्रिता अग्रहरिमध्ये एकजना र अन्य एक जनाको नाम टुंगो लगाउन बाँकी रहेकाले शिर्ष नेताहरु छलफलमा जुटेका हुन ।

जसपाले मन्त्री छान्न शीर्ष तीन नेतालाई जिम्मेवारी दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...