काँग्रेस नेता प्रकाशमान र  विप्लवबीच भेट, के भयो कुराकानी ?

Capture965 65

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ ।

सिंहको निजी निवास चाक्सीबारीमा  दुई नेताबीच भेट भएको हो । भेटमा महत्वपूर्ण राजनीतिक कुराकानी गरेको बुझिएको छ । विप्लवले गणेशमान सिंहको नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रकाशमान सिंहबाट पनि त्यही अपेक्षा भएको बताएका थिए ।

उनले वैज्ञानिक समाजवादमा जानुपर्ने भन्दै जनमतसंग्रहबाट त्यसको निर्णय हुनुपर्ने भन्दै साथ र सहयोगको आग्रह गरेका थिए ।

जवाफमा सिंहले संविधान उत्कृष्ट रहेको र कमी कमजोरी छन् भने जनताको म्यान्डेट लिएर संशोधन गर्न सकिने बताएको बुझिएको छ । उनले विप्लवलाई लोकतन्त्र बलियो बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...