अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद विस्तार नगर्ने माओवादी केन्द्रको निर्णय

Maobadi thahakhabae

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद विस्तार नहुने बताएको छ ।

सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको माओवादी केन्द्रका संसदीय दलका नेता देवप्रसाद गुरुङले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...