नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

Nepali football 7

काठमाडौँ । नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९:४५ बजे शुरू हुनेछ ।

ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सगरमाथा आरोहि शेर्पा सम्मानित

Tenging samman

काठमाडौं । सगरमाथा आरोहित डिजे तेन्जिङ शेर्पालाई विभिन्न सङ्घरसंस्थाले सम्मान गरेका छन् । सफल सग...