हाम्रो पार्टीको मुख्य प्रतिद्धन्दी नेकपा एमाले हो : माधव नेपाल

Madhav nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो मुख्य प्रतिद्वन्दी नेकपा एमाले भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपालले जति नै जे गरेपनि आफ्नो पार्टी अरु पार्टीमा प्रलय नहुने बताए ।

उनले आफ्नो पार्टीलाई मजबुत बनाएर अगाडी लैजान आफूहरुले सक्दो प्रयास गर्ने बताए । उनले विभिन्न प्रशिक्षणहरु पनि छिट्टै नै संचालन गर्ने बताए ।

उनले आफ्नो पार्टीका कार्यकर्ताहरु नियमित स्कुल जानुपर्ने नियमित परिक्षा दिनुपर्ने पास हुनुपर्ने र आफूलाई एक सक्षम कार्यकर्ताहरुको रुपमा चिनाउनु पर्ने बताए ।
 
  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...