शुक्रबार कति छ सुनचाँदीको मूल्य ?  

Gold

काठमाडौँ ।  साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  आज सुन हिजोको तुलनामा जम्मा १ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...