एकीकृत समाजवादीको अन्तरिक सर्कुलर : संगठन निर्माणलाई तीव्रता दिन निर्देशन

Madhav nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अन्तरपार्टी निर्देशिका जारी गर्दै पार्टी एकताको नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलपूर्ण भएको बताएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीको आन्तरिक सर्कुलर गर्दै संयुक्त कार्यदलमा भएको १० बुँदे सहमति जालझेल मात्र भएको अध्यक्ष नेपालको विश्लेषण छ ।

अपानिमा पार्टीको संगठन निर्माणलाई समेत तिब्रता दिन निर्देशन दिइएको छ । राष्ट्रिय भेला गर्ने, प्रदेश, जिल्ला, स्थानीय स्तरमा पार्टीको संगठन निर्माण गर्ने, भेला बैठक गर्ने, संगठित सदस्यता वितरण गर्नेलगायतका निर्देशन दिइएको छ ।

एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । पार्टीको पहिलो अन्तर पार्टी निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली नमिलेपछि आफूहरुले बाध्यता भएर जायज विद्रोह गरेको अध्यक्ष नेपालले बताएका छन् ।

ओलीले एमालेको नवौं महाधिवेशनले तय गरेका कार्यदेश उल्लंघन गरेको, कम्युनिष्ट आन्दोलनलाई बदनाम गरेको, प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेको लगायतका आरोप लगाएका छन् ।

यस्तो छ निर्देशिका

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...