भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

Sidharth shukla snoixirjyq

काठमाडौँ । भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको निधन हृदयघातबाट भएको हो।
४० वर्षीय उनी भारतको चर्चित टेलिभिजन शो बिग बोस-१३ का विजेता पनि थिए।

चर्चित टेलिश्रृखंला बालिका बधुुबाट उनी नेपालीमाझ पनि चर्चामा आएका थिए। उनले कयौँ बलिउड फिल्ममा पनि अभिनय गरेका थिए।

सिद्धार्थको पार्थिव शरीरलाई अहिले मुम्बईको कुपर अस्पतालमा राखिएको छ।

त्यही उनको पोस्टमार्टम गरिँदैछ। उनी बुधबार राति औषधि खाएर सुतेका थिए। तर उनले के औषधि लिएका थिए भन्ने खुलेको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...