काठमाडौँ उपत्यकामा भोलिदेखि फिल्म हल खुलाउन पाउने

Cinema halls

काठमाडौँ । काठमाडौँ उपत्यकाका फिल्महलहरु भोलिदेखि खुल्ने भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका सीडीओहरुको आज बसेको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको जानकारी दिए । यस्तै बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय समेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...