सोमबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलामा कति पर्ला ?

Gold 13

काठमाडौँ ।  साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार एकैदिन १ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार फेरी १ हजार रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । 

आज सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...