ह्वात्तै घट्यो सुनको मूल्य,  कति छ आजको मूल्य ?

Gold 13

काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

गत शुक्रबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार एक हजार ५ सयले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।   

प्रतिकृया दिनुहोस