शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

Gold 13

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

बिहीबार ९२ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज एकैदिन ५०० रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य समेत २० रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...