आज कति छ सुनचाँदीको मूल्य ?

80b5f2e8 f599 4152 90d6 a5198badf9ec

काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुनको मूल्य आज गत सोमबारकै ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदी १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...