दुर्गेश थापाको नयाँ तीज गीत ‘ख्यास पुतली’ प्रति प्रतिष्ठानको आपत्ति

228041581 1766085383582343 3216874466563568509 n

काठमाडौं । गायक दुर्गेश थापाको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ प्रति राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले अपत्ति जनाएको छ ।

प्रतिष्ठानले  एक विज्ञप्ति जारी गर्दै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेको भन्दै शब्दहरु फेरबदल गर्न ध्यानाकर्षण गराएको छ ।

पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीसहित :



 

 

प्रतिकृया दिनुहोस