एमाले केन्द्रीय समितिको बैठक दिउँसो ३ बजे बस्दै

Sdgedrg

काठमाण्डौं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक (बुधबार) आज पनि बस्ने भएको छ । बुधबार दिउँसो ३ ः०० बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो ।

उनले भन्नुभयो, बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बाढीले सडक बगाउँदा धरान धनकुटा कोशी राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

Pahiro dkt

धनकुटा । निरन्तरको वर्षासँगै आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुट...