गृहमन्त्री खाँणले सम्हाले कार्यभार  

Balkrishna  grihamnti

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेका छन्। मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका खाँणले आज गृह मन्त्रालयल पुगेर कार्यभार सम्हालेका हुन्। 

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा कांग्रेसको नेतृत्व दिनेश राईको पोल्टामा, पौडेल पक्ष धनकुटामा निरीह सावित

Dinesh rai dkt

धनकुटा । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राईले बाजी मारेका छन् ।...