युरो कप : ठूला टीम बाहिरिए, सानाले बनाए अन्तिम आठमा स्थान पक्का

Eng ger goretzka 1920

काठमाडौं । मिनी विश्वकपले परिचित युरो कप फुटबलको राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेन बीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।

तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठूला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

शुक्रबार राति ९ः४५ बजे स्विट्जरल्यान्डविरुद्ध स्पेन भिड्ने छन् । त्यस्तै शुक्रबार राति १२ः४५ बजे बेल्जियमले इटालीको सामना गर्ने छ । शनिबार राति ९ः४५ बजे चेक रिपब्लिक डेनमार्क भिड्दा शनिबार राति १२ः४५ बजे युक्रेनले इंग्ल्यान्डको सामना गर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...